सत्तारुढ दल नै सडक आएसँगै काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त
शुक्रबार, मंसिर ७, २०८१
मन्त्री हेरफेर हुने हल्ला मात्रै भएको गृहमन्त्री लेखकको दाबी
बिहीबार, मंसिर ६, २०८१
गृहमन्त्री लेखकले गृहजिल्ला कञ्चनपुरमै भएको निर्मला पन्त बलात्कार तथा हत्याको अनुसन्धान जारी रहेकोसमेत जानकारी दिए ।
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बुधबार, मंसिर ५, २०८१
सो कसुरमा पुष्टि भएमा २ वर्ष कैद र विद्युतीय माध्यमबाट त्यस्तो कसुर गरेमा थप १ वर्ष कैद सजाय हुने व्यवस्था छ ।
जनतामा अपेक्षाअनुसार काम भएन भन्ने असन्तुष्टी छ : प्रचण्ड
बुधबार, मंसिर ५, २०८१
०६३ मंसिर ५ गते सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको थियो ।
रास्वपाले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
मंगलबार, मंसिर ४, २०८१
रास्वपा सभापति रवि लामिछानेलाई गत कात्तिक २ गते पार्टी कार्यालय च:मतिबाट प्रहरीले पक्राउ गरी पोखरा लगेको थियो ।
गृहमन्त्रीको १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सुरक्षा निकायलाई निर्देशन
मंगलबार, मंसिर ४, २०८१
प्रदेशमा संविधान र कानुनबमोजिम नागरिकले सेवा पाउनु पर्नेमा उनले जोड दिए ।
स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन गरिँदै
मंगलबार, मंसिर ४, २०८१
स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ८४ जनाको उम्मेदवारी परेको छ ।
कीर्तिपुरमा राप्रपाको मेयर पदमा ध्रुव महर्जनको उम्मेदवारी दर्ता
आइतबार, मंसिर २, २०८१
यसअघि एमाले, नेमकिपा, नेपाल समाजवादी नयाँ शक्ति पार्टी र स्वतन्त्रले उम्मेदवारी दिइसकेका छन् ।
कीर्तिपुरको मेयरमा स्वतन्त्रबाट डा. नवरथको उम्मेदवारी दर्ता
आइतबार, मंसिर २, २०८१
आगामी १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
उपनिर्वाचनका लागि आज (आइतबार) देखि निर्वाचन आचारसंहिता लागू
आइतबार, मंसिर २, २०८१
विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक–एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।
आफूविरूद्ध श्रृंखलाबद्ध रूपमा 'कुप्रचार' गरेको भन्दै बजगाईविरूद्ध मन्त्री पाण्डेले दिए उजुरी
शुक्रबार, कात्तिक ३०, २०८१
बजगाईले कात्तिक २७ गते सामाजिक सञ्जाल एक्स र फेसबुकमार्फत आफूमाथि आधारहीन आरोप लगाएको र अराजक कार्यमाथि अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग गर्दै मन्त्री पाण्डेले पार्टीमा उजुरी दिएका हुन् ।
स्वदेश फर्किए राष्ट्रपति पौडेल
शुक्रबार, कात्तिक ३०, २०८१
राष्ट्रपति पौडेल अजरबैजानका आफ्ना समकक्षी इलहम अलियेभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन यही कात्तिक २५ गते बाकुतर्फ प्रस्थान गरेका थिए ।
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न समितिको बैठक बोलाइयो
बिहीबार, कात्तिक २९, २०८१
चिनियाँ राष्ट्रपति सी जिङपिङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली आगामी मंसिर १७ (२, डिसेम्बर) गते चीनको राजधानी बेइजिङ जान लागेका हुन् ।


