गण्डकीको नीति तथा योजना आयोग उपाध्यक्षमा कृष्णचन्द्र देवकोटा
शुक्रबार, जेठ १८, २०८१

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दल नेता सुरेन्द्रराज पाण्डे नियुक्त
बुधबार, जेठ १६, २०८१
नवनियुक्त मुख्यमन्त्री पाण्डेले संविधानको धाार १६८ उपधारा ४ अनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रवाधान छ।
-1716783047-1716791870.jpeg)
‘प्रचण्ड’ सहित शीर्ष नेताहरूको बैठक आज पनि निष्कर्ष विहीन, साँझ पुनः बैठक बस्ने
सोमबार, जेठ १४, २०८१
सत्तापक्ष भने समिति बन्नुअगावै व्यक्तिलाई दोषी किटान हुनेगरी नाम उल्लेख गर्न नहुने अडानमा छ ।

देउवाले बोलाए पदाधिकारी र पूर्वपदाधिकारीको बैठक
सोमबार, जेठ १४, २०८१
संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष तयार देखिए पनि रवि लामिछानेको नाम राख्ने कि नराख्ने भन्नेमा सत्ता र प्रतिपक्षीबीच कुरा मिल्न सकेको छै ।

प्रतिनिधिसभा बैठक सुरु हुँदै
आइतबार, जेठ १३, २०८१
संसदीय छानबिन समिति बनाउँदा गृहमन्त्रीको नाम प्रस्ट लेख्नुपर्ने अडान जारी राखेको छ ।

प्रतिनिधि सभाको बैठक जेठ १३ गते अर्थात् आइतबारसम्मका लागि स्थगित
शुक्रबार, जेठ ११, २०८१
कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।

राप्रपाको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदै
शुक्रबार, जेठ ११, २०८१
यसअघि बुधबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन हुनुपर्ने माग गरेको थियो ।

सहकारीसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक आज बस्दै
बिहीबार, जेठ १०, २०८१
संसदीय समिति गठन नहुँदा संसदको गतिरोध पनि अन्त्य हुन सकेको छैन ।
-1716357221.jpg)
केन्द्रीय कार्यसम्पादन समिति बैठक राप्रपा
बुधबार, जेठ ९, २०८१
बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफलका साथै आउँदो शुक्रबारदेखि सुरू हुने केन्द्रीय समिति बैठमा पेस गरिने प्रतिवेदन र छलफलका एजेन्डाबारे पनि कुराकानी हुनेछ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधसँगै राष्ट्रियसभा बैठक मंगलबार सवा १ बजेसम्मका लागि स्थगित
सोमबार, जेठ ७, २०८१
कांग्रेससहितका दलहरुले सहकारी ठगीको विषयमा संसदीय छानबिनको माग गर्दै आएका छन् ।

कांग्रेसको नाराबाजीकाबीच प्रधानमन्त्री ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पाए चौथो पटक विश्वासको मत
सोमबार, जेठ ७, २०८१
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले बेल घेराउ गरिरहेकै अवस्थामा सभामुखले विश्वासको मतको प्रक्रिया अगाडि बढाएका थिए ।

प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदको नाराबाजी
सोमबार, जेठ ७, २०८१
उनीहरूले सहकारी ठग गर्नेलाई कारबाही गर्न माग गरेका छन् ।