NRN
इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ मा उपनिर्वाचन
इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ मा उपनिर्वाचन सरकारको परामर्शमा उपनिर्वाचनको मिति निर्धारण गरिएको आयोगले जनाएको छ ।
जापान नेपालको एक हितैषी मित्र र विकासको सहयात्री : राष्ट्रपति पौडेल
जापान नेपालको एक हितैषी मित्र र विकासको सहयात्री : राष्ट्रपति पौडेल उनले नेपाल–जापानबीचको मित्रतालाई अझै घनिभुत बनाउन र जापान सरकारले नेपाललाई गर्ने सहयोगबाट अधिकतम उपलब्धि हासिल गर्ने काममा यस्ता कार्यक्रमबाट महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे ।
मोरङमा लहरी पल्टिँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु
मोरङमा लहरी पल्टिँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु दुर्घटनामा ज्योति अधिकारी गम्भीर घाइते भएकी छिन् ।
ललिता निवास क्षेत्रको जग्गा सात दिनभित्रमा खाली गर्न महानगरको ‘अल्टिमेटम’
ललिता निवास क्षेत्रको जग्गा सात दिनभित्रमा खाली गर्न महानगरको ‘अल्टिमेटम’ यसैगरी, महानगरपालिकाले एक सार्वजनिक सूचना प्रकाशित गरी तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुनबमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने जनाएको छ ।
नेपालीहरुले पनि भारतमा भारतीय सिमकार्ड पाउने
नेपालीहरुले पनि भारतमा भारतीय सिमकार्ड पाउने यसअघिको प्रावधानलाई संशोधन गर्दै भारतीय सरकारले नेपाली नागरिकले पनि सीमकार्ड लिन सक्ने व्यवस्था गरेको हो । 
चितवनमा ५ सय ४२ किलो गाँजा बरामद
चितवनमा ५ सय ४२ किलो गाँजा बरामद ट्रकका चालक फरार छन् ।
आज ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै
आज ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै दिवसका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ।
राष्ट्रपति पौडेलले गरे शालीनदी दर्शन
राष्ट्रपति पौडेलले गरे शालीनदी दर्शन उनीहरुले राष्ट्रप्रमुखको भ्रमणपछि पुनःनिर्माण र अन्य अधुरा विकासका कामले गति लिने विश्वास समेत व्यक्त गरे । 
विकल पौडेल र सुनिल पौडेललाई थप १० दिन थुनामा राख्न अनुमति
विकल पौडेल र सुनिल पौडेललाई थप १० दिन थुनामा राख्न अनुमति मुद्दा दर्तापछि दुवै निलम्बनमा छन् ।
सरस्वती पूजा जीवनलाई ऊर्जाशील बनाउने पर्व हो : राष्ट्रपति पौडेल
सरस्वती पूजा जीवनलाई ऊर्जाशील बनाउने पर्व हो : राष्ट्रपति पौडेल राष्ट्रपति पौडेलले विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश एवम् विदेशमा रहेका नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण बालबालिकामा शुभकामना व्यक्त गरेका छन् ।
अरूण चौधरीलाई छोड्ने आदेश दिएका न्यायाधीश आचार्यको मुगुमा काज सरुवा
अरूण चौधरीलाई छोड्ने आदेश दिएका न्यायाधीश आचार्यको मुगुमा काज सरुवा प्रधान न्यायाधीशको यो निर्णयबाट पनि जग्गा घोटाला प्रकरणमा न्यायाधीशको बदनियत स्वत: प्रमाणित भएको छ ।
मोहम्मद अफताब आलमको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदै
मोहम्मद अफताब आलमको मुद्दाको अन्तिम सुनुवाइ आज हुँदै यो मुद्दाको थुनछेक बहसपछि आलम २०७६ कात्तिक २९ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् ।
Weather Update