NRN
हिमालको संरक्षण सिंगो विश्वको साझा दायित्व हो : प्रधानमन्त्री 'प्रचण्ड'
हिमालको संरक्षण सिंगो विश्वको साझा दायित्व हो : प्रधानमन्त्री 'प्रचण्ड' प्रधानमन्त्री 'प्रचण्ड'ले कार्यक्रममा जलवायु संरक्षण वापत नेपालले अन्तर्राष्ट्रवाद क्षेत्रबाट प्राप्त गर्ने रू ५० करोड मुस्ताङ जिल्लामा पठाउने पनि घोषणा गरे ।
पहिलो पटक हमासले सार्वजनिक गर्‍याे इजरायली बन्धकको भिडियो
पहिलो पटक हमासले सार्वजनिक गर्‍याे इजरायली बन्धकको भिडियो इजरायलले हमासले १९९ जनालाई बन्धक बनाएको जनाएको छ ।
आजबाट गैरआबासीय नेपालीहरूले नागरिकता पाए
आजबाट गैरआबासीय नेपालीहरूले नागरिकता पाए मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले एनआरएनएका पूर्वअध्यक्ष कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरेर गैर आबासीय नेपालीहरूले अबबाट नागरिकता पाउने कार्यको शुरूवात भएको जानकारी दिनु भएको थियो ।
भारतीय विमानमार्फत् इजरायलमा रहेको थप  १९ जना नेपालीको उद्धार
भारतीय विमानमार्फत् इजरायलमा रहेको थप १९ जना नेपालीको उद्धार यसअघि नेपाल सरकारले काठमाडौंबाट नेपाल एयरलाइन्सको जहाज पठाएर २५४ नेपालीहरुलाई स्वदेश ल्याएको थियो ।
सुदूरपश्चिममा भूकम्पको धक्का महसुस
सुदूरपश्चिममा भूकम्पको धक्का महसुस भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
नेपालीकाे उद्धारका लागि इजरायल जाँदै नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज
नेपालीकाे उद्धारका लागि इजरायल जाँदै नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज घरफिर्तीका लागि ३५० जनाको विवरण दूतावासले प्राप्त गरिसकेको छ । उद्धारका लागि इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरूसमेतको सहयोग लिने पनि सरकारको निर्णय छ ।
आज अन्तर्राष्ट्रिय बालिका दिवस
आज अन्तर्राष्ट्रिय बालिका दिवस कार्यक्रममा बालिकासँग बालअधिकारका लागि संसदीय समूह विषयक अन्तर्क्रिया पनि गरिएको अभियानका महासचिव तिलोत्तम पौडेलले जनाउनुभयो ।
बागमती किनारमा मृत भेटिए एक युवक
बागमती किनारमा मृत भेटिए एक युवक घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
स्वास्थ्यमन्त्री बस्नेत भने तलब खुवाउन नसकेपछि वीरमा कार्यरत कर्मचारी हटाएका हौँ
स्वास्थ्यमन्त्री बस्नेत भने तलब खुवाउन नसकेपछि वीरमा कार्यरत कर्मचारी हटाएका हौँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा कार्यरत २७६ जना करारका कर्मचारीलाई स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन अनुसार एकैपटक दसैँको मुखमा एकैपटक सेवाबाट हटाइएको थियो ।  
अस्पतालबाटै नवजात शिशु बेच्ने डाक्टर र बुवासहित ६ जनाविरुद्ध मुद्दा, आजदेखि बहस
अस्पतालबाटै नवजात शिशु बेच्ने डाक्टर र बुवासहित ६ जनाविरुद्ध मुद्दा, आजदेखि बहस बहस सकिएपछि प्रतिवादीहरूलाई साधारण तारेखमा वा धरौटीमा छाड्ने कि पुर्पक्षका लागि कारागार चलान गर्ने भन्ने आदेश इजलासबाट आउने सुवेदीले बताए ।
सुदुरपश्चिम सरकारले इजरायलमा निधन हुने विद्यार्थीका परिवारलाई जनही दुई लाख दिने
सुदुरपश्चिम सरकारले इजरायलमा निधन हुने विद्यार्थीका परिवारलाई जनही दुई लाख दिने मुख्यमन्त्री कमल शाहले हस्ताक्षर गरेको विज्ञप्तिमा इजरायलबाट शव ल्याउन सहजीकरण गरिदिन संघीय सरकारलाई अनुरोधसमेत गरेको छ।
आजेदेखि खुल्यो दसैँका लागि बसको अग्रिम टिकट बुकिङ
आजेदेखि खुल्यो दसैँका लागि बसको अग्रिम टिकट बुकिङ सरकारले लामो तथा मध्यम दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरे पनि छोटो दूरीका सवारी साधनको टिकट भने घटस्थापनाबाट खुल्नेछ । 
Weather Update