काठमाडौँको शंखपार्कमा करिब ३५ वर्षका एक पुरुष मृत फेला
                        
                        
                                                
                                            -1714972287.jpeg) 
                                                                    काठमाडौँको शंखपार्कमा एक पुरुष मृत फेला परेका छन् ।
करिब ३५ वर्षका एक जना पुरुषको शव आज बिहान पार्कमा फेला परेको प्रहरी जानकारी दिएकाे हाे । पुरुषको पहिचान हुन सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार ती व्यक्तिले कवाडी सामान उठाउने काम गर्थे ।
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १०:५६
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    


_AYZwJBlPWp-1761894915.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    _AYZwJBlPWp-1761894915.jpg) 
                     
                     
                     
                    