NRN
उपप्रधान एवम् गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विभिन्न क्षेत्रको अनुगमन
उपप्रधान एवम् गृहमन्त्री लामिछानेद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विभिन्न क्षेत्रको अनुगमन अनुगनमा क्रममा गृहमन्त्री लामिछानेलाई विमानस्थल सुरक्षाका अधिकारी, विमानस्थल अध्यागमन कार्यालयका प्रमुख र विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुखले आ–आफ्ना निकायका जिम्मेवारी, जनशक्ति, कार्य प्रणाली र समस्याबारे अवगत गराएका थिए ।
सन्दीप लामिछानेले सफाइ पाए
सन्दीप लामिछानेले सफाइ पाए अन्तत: क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन । जिल्ला अदालत काठमाडौंले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको कैद सजाय सुनाएको थियो । उच्च अदालत पाटनका न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाडौंको फैसलालाई उल्ट्याइदिएको छ ।
क्रिकेटर लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
क्रिकेटर लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै लामिछानेको सोही पुनरावेदनमा बहस भइरहेको हो ।
क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आज पेशी
क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आज पेशी जिल्ला अदालत काठमाडौँको उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।
नेपाल आइडल विजेता रवि ओड प्रहरीको नियन्त्रणमा
नेपाल आइडल विजेता रवि ओड प्रहरीको नियन्त्रणमा प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । तर उनी सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त प्रदेश प्रमुखले संविधानकाे धारा १६८ काे उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधनपछि सर्वोच्च अदालतमा तोकिएका सबै पेशीको सुनुवाइ स्थगित
पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधनपछि सर्वोच्च अदालतमा तोकिएका सबै पेशीको सुनुवाइ स्थगित बिहीबार नै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनको आह्वानविरूद्ध अदालतमा रिट दायर गर्न लागेका छन् । 
सुनकोशी मरिन डाइभर्सन आयोजनाको १३‍.३ किलोमिटर सुरूङ ‘ब्रेक थ्रु’
सुनकोशी मरिन डाइभर्सन आयोजनाको १३‍.३ किलोमिटर सुरूङ ‘ब्रेक थ्रु’ हाल सिँचाइ भइरहेको ४५ हजार ६ सय हेक्टर जमिनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको प्रमुख उद्देश्य छ ।
काठमाडौँको शंखपार्कमा करिब ३५ वर्षका एक पुरुष मृत फेला
काठमाडौँको शंखपार्कमा करिब ३५ वर्षका एक पुरुष मृत फेला स्थानीयका अनुसार ती व्यक्तिले कवाडी सामान उठाउने काम गर्थे ।
ललितपुरमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते
ललितपुरमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ ।
आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस
आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस यो दिवसले सत्य सम्प्रेषण गर्ने र प्रेस स्वतन्त्रताको सदैव सम्मानको सुनिश्चिततालाई केन्द्रमा राखेको छ ।
Weather Update