NRN
वर्षासँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हिमपात, जनजीवन कष्टकर
वर्षासँगै बैतडीसहित सुदूरपश्चिम प्रदेशका उच्च पहाडी क्षेत्रमा हिमपात, जनजीवन कष्टकर हिमपात भएपछि स्थानीय घरबाहिर निस्कन सकेका छैनन् भने पशु, चौपायासमेत गोठमा नै थुनिएका छन् ।
अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आएका भूटानी नरेश स्वदेश फिर्ता
अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आएका भूटानी नरेश स्वदेश फिर्ता भारतबाट स्वदेश फर्कने क्रममा आज बिहान काठमाडौं आएका नरेशले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गरेका थिए । 
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता प्रधानमन्त्री ओली चीनको चारदिने औपचारिक भ्रमणको सिलसिलामा सोमबार त्यसतर्फ प्रस्थान गरेका थिए । प्रधानमन्त्री ओली बिहीबार नेपाल फर्किने कार्यक्रम छ ।
बारामा क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ
बारामा क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या प्रकरणका मुख्य अभियुक्त पक्राउ तीमध्ये राधेश कुमार पटेल र विनोद राउत कुर्मी कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बाराबाट धरौटीमा छुटेका छन् भने अरु ८ जना पुर्पक्षको लागि कारागार चलान भएका छन् ।
उद्योगहरूमा तत्काल विद्युत् लाइन नकाट्ने प्राधिकरण सञ्चालक समितिको निर्णय
उद्योगहरूमा तत्काल विद्युत् लाइन नकाट्ने प्राधिकरण सञ्चालक समितिको निर्णय प्राधिकरणले दिएको अल्टिमेटम आज बुधबार सकिँदै छ । तर नियमन आयोगले मंगलबार लाइन नकाट्न निर्देशन दिइसकेको छ ।
घरेलु हिंसा पीडित भनेर बताउँदै आएकी बिनु यादव पक्राउ
घरेलु हिंसा पीडित भनेर बताउँदै आएकी बिनु यादव पक्राउ कालीमाटी प्रहरीलाई विसं २०७५ मा आफूमाथि जबर्जस्ती करणीको उजुरी फिर्ता गर्न लगाउने तत्कालीन प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीमाथि कारबाही र अन्य विभिन्न पाँचबुँदे मागसहित यादव माइतीघर मण्डलामा सत्याग्रह बसेकी थिइन् ।
चुडामणिको मुद्दामा विपक्षी झिकाउने आदेश
चुडामणिको मुद्दामा विपक्षी झिकाउने आदेश त्यही निवेदनको सुनुवाईपछि सर्वोच्च अदालतले मुद्दाको अर्को पक्षलाई पनि झिकाउन आदेश दिएको हो ।
लामिछानेलाई आइतबार पुनः म्याद थपका लागि अदालत उपस्थित गराइयो
लामिछानेलाई आइतबार पुनः म्याद थपका लागि अदालत उपस्थित गराइयो लामिछानेलाई पनि काठमाडौं ल्याउने तयारी छ ।
ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल प्रहरीको नियन्त्रणमा
ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल प्रहरीको नियन्त्रणमा  सेनाध्यक्ष द्विवेदी मानार्थ महारथीको दर्ज्यानी चिन्ह लिनका लागि नेपाल भ्रमणमा आएका हुन् । 
सडक तथा खोला मापदण्ड खारेजको माग गर्दै माइतीघर मण्डलमा प्रदर्शन
सडक तथा खोला मापदण्ड खारेजको माग गर्दै माइतीघर मण्डलमा प्रदर्शन त्यसविरूद्ध सरकार सर्वोच्च गएको छ ।
साइबर अपराध कसुरमा पक्राउ परेका दुर्गा प्रसाईँलाई म्याद थपका लागि अदालतमा पेस
साइबर अपराध कसुरमा पक्राउ परेका दुर्गा प्रसाईँलाई म्याद थपका लागि अदालतमा पेस मेडिकल व्यवसायी प्रसाईं यसअघि असोज ६ गते पक्राउ परेका थिए ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ यसअघि उनी रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायतको चरित्र हत्या गरेको आरोपमा ६ असोजमा पक्राउ परेका थिए ।
Weather Update