लामिछानेलाई आइतबार पुनः म्याद थपका लागि अदालत उपस्थित गराइयो
आइतबार, मंसिर ९, २०८१
ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल प्रहरीको नियन्त्रणमा
बिहीबार, मंसिर ६, २०८१
सेनाध्यक्ष द्विवेदी मानार्थ महारथीको दर्ज्यानी चिन्ह लिनका लागि नेपाल भ्रमणमा आएका हुन् ।
सडक तथा खोला मापदण्ड खारेजको माग गर्दै माइतीघर मण्डलमा प्रदर्शन
बिहीबार, मंसिर ६, २०८१
त्यसविरूद्ध सरकार सर्वोच्च गएको छ ।
साइबर अपराध कसुरमा पक्राउ परेका दुर्गा प्रसाईँलाई म्याद थपका लागि अदालतमा पेस
बुधबार, मंसिर ५, २०८१
मेडिकल व्यवसायी प्रसाईं यसअघि असोज ६ गते पक्राउ परेका थिए ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
मंगलबार, मंसिर ४, २०८१
यसअघि उनी रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायतको चरित्र हत्या गरेको आरोपमा ६ असोजमा पक्राउ परेका थिए ।
राजगढ गाउँपालिबाट १७ क्विन्टल ३६ किलो गाँजासहित एक जना पक्राउ
मंगलबार, मंसिर ४, २०८१
उनलाई हिरासतमा राखेर कारबाही अघि बढाउन प्रहरीले अदालतसँग अनुमति लिनेछ ।
गृहमन्त्री लेखकसँग एसएसबी महानिर्देशकको भेटवार्ता
आइतबार, मंसिर २, २०८१
सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच हरेक वर्ष हुने समन्वय बैठकमा भाग लिन महानिर्देशक प्रसादको नेतृत्वमा एसएसबीको उच्चस्तरीय टोली काठमाडौँ आएको हो ।
आज (शुक्रबार) देखि नेपालको बिजुली बंगलादेश निर्यात सुरू
शुक्रबार, कात्तिक ३०, २०८१
नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बांङ्लादेश निर्यात गर्ने विषयमा तीन देशका कम्पनीबीच १७ असोजमा सम्झौता भएको थियो ।
विश्वकै वायु प्रदूषित सहरमध्ये काठमाडौँ छैटौँ स्थानमा
बिहीबार, कात्तिक २९, २०८१
तेस्रो स्थानमा भियतनामको हानोई रहेको छ भने चौथो र पाँचौँ स्थानमा भारतको कोलकाता र बंगलादेशको ढाका सहर रहेको छ ।
एकीकृत समाजवादीका सम्मानीत नेता खनाल र कोरियाली राजदूत ताइयोङबीच भेटवार्ता
बिहीबार, कात्तिक २९, २०८१
भेटमा दुई देशबीचको आपसी हित एवम् चासोको विषयमा कुराकानी भएको खनालको सचिवालयले जानकारी दिएको छ ।
भारतीय स्थल सेनाध्यक्ष द्विवेदी पाँच दिने नेपाल भ्रमणमा आउँदै
बुधबार, कात्तिक २८, २०८१
भ्रमणका दौरानमा उनले प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री मानवीर राईसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
बेपत्ता छानबिन, सत्य निरुपण आयोगमा अध्यक्ष र सदस्यका लागि आवेदन आह्वान
शुक्रबार, कात्तिक २३, २०८१
मन्त्रिपरिषद्को कात्तिक २ गतेको बैठकले गत २०८० चैत ३० को निर्णयानुसार गठित सिफारिस समिति पुनर्गठन गरेको थियो ।
नेपाल एयरलाइन्सका अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन
बिहीबार, कात्तिक २२, २०८१
अब ९:२५ मा आइपुग्नेछ ।


