प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिले लिए शपथ
शुक्रबार, पुस १२, २०८१
जोरपाटीबाट ९२ लाख सहित ३ जना पक्राउ
बुधबार, पुस १०, २०८१
रकमको स्रोतबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिका दुई सदस्य अदालतको आदेशबाट बर्खास्त
बुधबार, पुस १०, २०८१
२०७७ सालमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालमा उनीहरु विकास समिति सदस्यमा नियुक्त भएका थिए ।
मोरङमा सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ
बुधबार, पुस १०, २०८१
होसमा आएपछि प्रहरीले ती महिलासँग घटनाबारे सोधपुछ गरी अनुसन्धानको प्रक्रिया अघि बढाएको डिएसपी जोशीले बताए ।
नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित
मंगलबार, पुस ९, २०८१
जेसीजमा १७८ शाखा छन् भने एक हजार दुई सयभन्दा बढी मतदाता थिए ।
परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै
सोमबार, पुस ८, २०८१
सो सम्बोधनमा उनले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुटका लागि अनुरोध गरेकी थिइन् ।
आधा किलो सुनसहित दुई भारतीय नागरिक प्रहरीको नियन्त्रण
आइतबार, पुस ७, २०८१
प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरी कार्यालयले जनाएको छ ।
बालुवाटारमा प्रधानमन्त्री ओलीले गरे एनपीएल विजेता जनकपुर बोल्ट्सलाई सम्मान
आइतबार, पुस ७, २०८१
विदेशी खेलाडी नेपाल आउँदा र नेपालको खेल क्षेत्रमा विदेशको लगानी वा सहयोग ल्याउन झञ्झटिलो प्रक्रिया भएको क्रिकेट सङ्घ र खेल व्यवस्थापकका गुनासो सुनेपछि प्रधानमन्त्री ओलीले त्यस्तो खालको अवस्था हुन नहुने र सरकारले आवश्यक सहजीकरण गर्ने विश्वास दिलाए ।
त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लड लाइट जडान गर्न टेण्डर आह्वान
शुक्रबार, पुस ५, २०८१
निर्णय भएको १५९ औं दिन बितिसकेको छ भने अब बाँकी मात्रै १४१ दिन रहेको छ ।
त्रिविको सम्पत्ति छानबिन आयोगले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
बुधबार, पुस ३, २०८१
आयोगमा पूर्वसचिवहरू महेन्द्रकुमार थापा, जानकीवल्लभ अधिकारी र त्रिवि विज्ञ सदस्य प्रा.डा. प्रेमसागर थापा सदस्य थिए ।
काठमाडौँ जोड्ने सिस्नेरी-दक्षिणकाली सडक आजदेखि यही पुस ११ गतेसम्म बन्द
बुधबार, पुस ३, २०८१
सो सडक बन्द हुँदा सवारीसाधनलाई वैकल्पिक मार्ग हेटौँडाबाट काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक, त्रिभुवन राजपथ, नारायणगढ मुग्लिन सडकमा भने हाल सवारीसाधन सञ्चालन भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीको अनुमति
मंगलबार, पुस २, २०८१
सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि दुई महिनाअघि पक्राउ परेका लामिछानेलाई सम्पत्ति शुद्धीकरण मुद्दामा २७ करोड ८९ लाखभन्दा बढी बिगो असुल गर्नुपर्ने राय दिएको छ ।


