NRN
साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट
साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल पुनर्बीमा, युनाइटेड मोदी हाइड्रोपावर तथा सिन्धु विकास बैंक क्रमशः अगाडि रहे ।
भक्तपुरमा एक व्यक्ति मृत अवस्थामा भेटिए,  हत्याको आशंका
भक्तपुरमा एक व्यक्ति मृत अवस्थामा भेटिए, हत्याको आशंका जेठो छोरा ग्रिसमा र बाँकी दुई छोरा भने नेपालमै रहेको प्रहरीको भनाइ छ ।
सभामुख घिमिरे आईपीयूको १५० औं महासभामा सहभागी हुन उज्वेकिस्तान जाँदै
सभामुख घिमिरे आईपीयूको १५० औं महासभामा सहभागी हुन उज्वेकिस्तान जाँदै दुई हप्ता लामो भ्रमण सकी टोलीको आगामी वैशाख २ गते मात्र स्वदेश फर्किने कार्यक्रम छ ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै बैठकमा सरकार सञ्चालन, पार्टीको सदस्यता वितरण र नवीकरण, भातृ संस्थाहरूको महाधिवेशन लगायत विषयमा छलफल हुनेछ  ।
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
आज (आइतबार) नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य,  कतिमा हुँदैछ कारोबार ?
आज (आइतबार) नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
चोरीका २७१ थान मोबाइलसहित सात जना पक्राउ
चोरीका २७१ थान मोबाइलसहित सात जना पक्राउ चोरीका मोबाइल यो समूहले भक्तपुरको जगातीस्थित सरोज मोबाइल रिपेयरिङ सेन्टेरमा बेच्ने गरेको पाइएको एसपी बोहोरा बताउँछन् ।
आरआर क्याम्पसमा स्ववियु निर्वाचन चैत १६ गते हुने
आरआर क्याम्पसमा स्ववियु निर्वाचन चैत १६ गते हुने आरआरमा ५ हजार १४६ मतदाता छन् ।
एमाले प्रचार विभाग सचिव पाण्डेले १० दिनमै दिए राजीनामा
एमाले प्रचार विभाग सचिव पाण्डेले १० दिनमै दिए राजीनामा गत चैत ३ गते उनले शपथ लिएका थिए ।
सिराहा महायज्ञ प्रकरण : मन्त्रालय तानिए सीडीओ दाहाल
सिराहा महायज्ञ प्रकरण : मन्त्रालय तानिए सीडीओ दाहाल बुधबार पीडित दिपककी श्रीमती अनिता मरिकले आफूहरू बस्दै आएको घर भत्काएर अन्यत्र सर्न लगाइएको बताएकी थिइन् ।
एसपीमा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
एसपीमा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान यसअघि उनीहरु दुबै जना सिनियर हुँदाहुँदै बढुवामा छुटेका थिए ।
Weather Update