शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
शुक्रबार, चैत ८, २०८१
आज (शुक्रबार) नेपाली बजारमा घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, चैत ८, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
खेलकुदमन्त्री चौधरीलाई पार्टी कार्यालयमै कालो झण्डा, कार्यकर्ताहरूले गरे राजीनामा माग
बिहीबार, चैत ७, २०८१
संगठनविरोधी गतिविधि अन्त्यको मागसमेत उनीहरूले गरेका थिए ।
लगातार पाँचौँ दिन पनि घट्यो नेप्से परिसूचक
बिहीबार, चैत ७, २०८१
सबैभन्दा धेरै सेयर कारोबार घलेम्दी हाइड्रोको हुँदा सबैभन्दा धेरै पटक सेयर कारोबार हुने कम्पनी आज पनि गार्डियन लाइफ बनेको छ ।
प्रधानमन्त्री ओली भन्छन्, प्रचण्डसँग सम्पर्क गर्ने प्रयासमा छु
बिहीबार, चैत ७, २०८१
माओवादी केन्द्रका अध्यक्ष अहिले पार्टीको अभियानमा बारा छन् ।
गिरिजाप्रसाद कोइरालाको आज १५ औँ स्मृति दिवस मनाइँदै
बिहीबार, चैत ७, २०८१
यस अवसरमा आज जिपी कोइराला फाउन्डेसनले उहाँको स्मृतिमा राजधानीमा कार्यक्रम आयोजना गरेको छ ।
कोशी प्रदेशसभाको हिउँदे अर्थात् छैटौं अधिवेशन अन्त्य गर्न सिफारिस
बिहीबार, चैत ७, २०८१
बैठकले कोशी प्रदेश जनस्वास्थ्य नियमावली - २०८१ स्वीकृत गर्ने निर्णय गरेको छ भने समस्याग्रस्त सहकारी संस्था वा संघ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई तोकेको छ ।
बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
बिहीबार, चैत ७, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
लगातार चौथो दिन पनि दोहोरो अंकले घट्यो नेप्से परिसूचक
बुधबार, चैत ६, २०८१
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो ।
शहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडको १८ औं बार्षिक साधारण सभा सम्पन
बुधबार, चैत ६, २०८१
कार्यक्रममा १५ बर्ष काम गरेका उत्कृष्ट कर्मचारीहरुको कमला शर्मा, पद्ममा शोभा ढङ्गोल, उमा देवी श्रेष्ठ, हिरा देवी के. सी, ईन्द्र बहादुर विश्वकर्मालाई नगद सहित सम्मान गरिएको थियो ।
श्रीलंकाका राजदूत नेपालीले लिए पद तथा गोपनीयताको शपथ
बुधबार, चैत ६, २०८१
त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
पूर्वराजा शाह मनकामना दर्शनका लागि गोरखा जाने
बुधबार, चैत ६, २०८१
शाह पोखरामा एक महिना लामो बसाइ बसेर माघ २५ गते काठमाडौं फर्किँदा राजावादीहरूले भव्य स्वागत गरेका थिए ।
अन्तत : कांग्रेसका प्रमुख सचेतक घिमिरेले संसद्मै मागे माफी
बुधबार, चैत ६, २०८१
त्यसको संसद भित्र र बाहिर आलोचना भएको थियो । त्यसको संसद भित्र र बाहिर आलोचना भएको थियो ।


