राप्रपाले बैशाख ७ गते माइतीघरलगायतका निषेधित क्षेत्रमा प्रदर्शन गर्ने
बिहीबार, वैशाख ४, २०८२
शिक्षकहरू १६ दिनदेखि आन्दोलनमा, काठमाडौँ उपत्यकासहित देशभरका सामुदायिक विद्यालय बन्द
बिहीबार, वैशाख ४, २०८२
महासङ्घका नेताहरूले आन्दोलनमा सहभागी नहुने, विद्यालय सञ्चालन गर्ने शिक्षक तथा कर्मचारीहरूमाथि निगरानी समेत गरेको हुनाले अहिले विद्यालयहरू पूर्णरुपमा बन्द भएको छ ।
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै
बिहीबार, वैशाख ४, २०८२
त्यस्तै, महाधिवेशनबारे र जनयात्रा कार्यक्रम, ब्लुप्रिन्ट कार्यदल, लिडरसीप एकेडेमी, प्रशिक्षण र संगठन सबलीकरणबारे विशेष रिपोर्टिङ हुनेछ ।
अमेरिकी डलरको भाउ घट्दा बढ्यो युरो र अस्ट्रेलियन डलरको मूल्य
बिहीबार, वैशाख ४, २०८२
भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
बिहीबार सुन प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँ
बिहीबार, वैशाख ४, २०८२
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेप्से ७.०१ अंकले बढेर २६९६.२३ विन्दुमा बन्द
बुधबार, वैशाख ३, २०८२
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक घटेको छ भने बाँकी आठ समूहको परिसूचक बढेको छ ।
महिला संघमा विवाद- उषा राउतको कार्यशैलीको विरोधमा २० केन्द्रीय सदस्यहरूले दिए राजीनामा
बुधबार, वैशाख ३, २०८२
सभापति शेरबहादुर देउवाले महिला संघ अध्यक्षमा उषाकुमारी राउत मिश्रलाई २०७९ साउनमा नियुक्त गरेका थिए ।
यू–१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार दोस्रो जित
बुधबार, वैशाख ३, २०८२
नेपालले पहिलो खेलमा युएईलाई ५ रन र दोस्रो खेलमा ओमनलाई ८ विकेटले पराजित गरेको थियो । नेपालले अन्तिम खेल अफगानिस्तानसंग खेल्नेछ ।
राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान
बुधबार, वैशाख ३, २०८२
शिक्षक आन्दोलनलाई मध्यनजर गर्दै विचाराधीन विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्न सरकारले संघीय संसदको अधिवेशन आह्वान गर्ने निर्णय गरेको थियो ।
यौन दुर्व्यवहारमा मृत फेला परेकी आनन्दीको घटना छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन
बुधबार, वैशाख ३, २०८२
घटनाका विषयमा विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आज अस्ट्रेलियन डलरको मूल्य बढ्दा घट्यो युरोको मूल्य
बुधबार, वैशाख ३, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
बुधबार पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल
बुधबार, वैशाख ३, २०८२
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३२ सय ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


