प्रधानमन्त्रीले ‘प्रचण्ड’ले चीन भ्रमणबारे गरे दलहरुसँग छलफल
आइतबार, भदौ २४, २०८०
सिड्नीमा सम्पन्न ‘द माष्टर प्लान’ बिजनेश वर्कशप गोष्ठी सबैका लागि फलदायी
शनिबार, भदौ २३, २०८०
शुक्रबार बिहान ११ बजेदेखी साँझ ५ बजेसम्म आयोजना भएको कार्यक्रममा फ्याट चिकेनका बिकास काफ्ले,रजत श्रेष्ठ , कुमार खकुरेल , आर.ए एशोसियट्सका असिम गौतम , माक् रे ट्रान्सपोर्टका रोबिन केसी, बार टेरेसका महेश बस्नेत,फिन कनेक्सका बिष्णु प्रसाद अर्याल, विस रियल स्टेटका कल्याण कंडेल र सिबिर श्रेष्ठ , एक्टिंब मोर्गेजका लेख गुरूंग...
भलिबल प्रशिक्षक हान एबिङ नेपालमा
शुक्रबार, भदौ २२, २०८०
उनको अनुपस्थितिमा अर्का बेल्जियन प्रशिक्षक यान डी ब्रान्ट र जगदिश भट्ट, भरत यादवले पुरुष टिमलाई प्रशिक्षण दिइरहेका छन् ।
मेसीले गरे गोल, अर्जेन्टिनालकाे विश्वकप क्वालिफायरमा विजयीकाे शुरुवात
शुक्रबार, भदौ २२, २०८०
आज नै भएका दक्षिण अमेरिकी देशको विश्वकप छनौटका अन्य खेलमा कोल्मबियाले भेनेजुएलालाई १–० गोल अन्तरले पराजित गरेको छ भने पराग्वे र पेरुबीचको खेल गोलरहित बराबरीमा टुंगगिएको छ ।
सार्वजनिक भयाे शुक्रबारका लागि सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?
शुक्रबार, भदौ २२, २०८०
त्यसैगरी, आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
शुक्रबारको विनिमय दर सार्वजनिक, कुन मुद्राकाे कति ?
शुक्रबार, भदौ २२, २०८०
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ६६ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ६० पैसा पाइन्छ।
प्रधानमन्त्री : विधेयकमा ट्रेड युनियन अधिकारबारे व्यवस्था यथावत् नै राखिएको छ।
शुक्रबार, भदौ २२, २०८०
प्रधानमन्त्री 'प्रचण्ड'ले राजनीतिक दलहरूको सहमतिबाट संसदले निजामती सेवा विधेयक छिटो पारित गर्ने विश्वास लिएको बताए।
गणेश केसीको बिगत त्यस्तो, साथ र समर्थन सबैबाट यस्तो ?
शुक्रबार, भदौ २२, २०८०
कोरोना महामारीमा विभिन्न स्वास्थ्य सामाग्री सहयोग र कोभिड कोषमा रकम जम्मा गर्ने जस्ता मानवीय कार्यमा पनि केसी सक्रिय रहे ।
महामन्त्री गगन थापाको प्रश्न : के हामीले एक्लै हिँड्न नमिल्ने भएको हो?
बिहीबार, भदौ २१, २०८०
सांसद थापाले कान्ती बाल अस्पतालमा उपचारका लागि लाइन बस्दा बस्दै बच्चाको मृत्यु भएको घटनाको पनि सत्यतथ्य छानबिन गर्न माग गरे।
नेपाली बजारमा घट्याे सुन मूल्य
बिहीबार, भदौ २१, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिनिधि सभाको बैठक आज बस्दै
बिहीबार, भदौ २१, २०८०
यसअघि गत सोमबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए ।
शकुन्तला कार्कीको इजलासमा लामिछानेको मुद्दा
बिहीबार, भदौ २१, २०८०
सर्वोच्च अदालतले उनलाई सशर्त विदेश भ्रमणका लागि अनुमति पनि दिएको थियो।
इंग्लयाण्डको बुकायो साका लगातार दोस्रो वर्ष खेलाडी
बुधबार, भदौ २०, २०८०
युरो २०२४ छनोट अन्तर्गत युक्रेन विरुद्धको खेल र स्कटल्याण्ड विरुद्धको मैत्रीपूर्ण खेलका लागि साका ग्यारेथ साउथगेटको इंग्लिस टिममा समावेश छन् ।


