NRN
३८ रन बनाएर कुशल भुर्तेल आउट
३८ रन बनाएर कुशल भुर्तेल आउट नेपालका लागि आसिफ शेख र भीम सार्की ब्याटिङ गरिरहेका छन्। 
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता ‘प्रचण्ड’ले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराउँदै समसामयिक विषयमा पनि छलफल भएको जनाइएका छन् ।
वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु
वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु सीसीटीभीमा हेर्दा उनले फेटा बाँधेर अस्पतालमा छिरेको देखिएता पनि कताबाट छैटौं तलामा पुगे भन्ने नदेखिएको बताइएको छ।
प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे
प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे संसद सचिवालयका अनुसार चालु अधिवेशनमा करिब १५० वटा प्रश्नहरु दर्ता भएका छन् ।
सुनचाँदीको मूल्य सार्वजनिक, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य सार्वजनिक, कतिमा हुँदैछ कारोबार ? महासंघका अनुसार आइतबारको तुलनामा ताेलामा ५ रुपैयाँले बढेर आज चाँदीको मूल्य १४ सय ६५ रुपैयाँ छ ।
आइसीसी टि २० विश्वकप छनोट : कतारमाथि शानदार जितसँगै नेपाल सेमिफाइनलमा
आइसीसी टि २० विश्वकप छनोट : कतारमाथि शानदार जितसँगै नेपाल सेमिफाइनलमा नेपालले समूह चरणको अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ ।
प्रधानमन्त्रीद्वारा समुद्घाटन हेलो सरकार आजदेखि २४ सै घण्टा सञ्चालनमा
प्रधानमन्त्रीद्वारा समुद्घाटन हेलो सरकार आजदेखि २४ सै घण्टा सञ्चालनमा प्रधानमन्त्रीले जनताका समस्यालाई हेलो सरकारको २४ सै घण्टा सञ्चालन हुने सेवाको शुभारम्भ गर्दै गम्भीरतापूर्वक लिई समाधान गर्न निर्देशनदिएका छन्।
दाङमा बालिका बलात्कारको आरोपमा विद्यालयका कार्यालय सहयोगी पक्राउ
दाङमा बालिका बलात्कारको आरोपमा विद्यालयका कार्यालय सहयोगी पक्राउ प्रहरी निरीक्षक सिंहले बालिकाको स्वास्थ्य परीक्षण हुन बाँकी रहेको र खनाललाई म्याद थपका लागि जिल्ला अदालत पठाइएको जानकारी दिए ।
४ जना गैंडाको खागसहित पक्राउ
४ जना गैंडाको खागसहित पक्राउ उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ ।
एनआरएनए उपाध्यक्षमा धर्मराज अधिकारीले उम्मेदवारी दिने, यस्ता छन् उनका योजनाहरु….॥
एनआरएनए उपाध्यक्षमा धर्मराज अधिकारीले उम्मेदवारी दिने, यस्ता छन् उनका योजनाहरु….॥ अधिकारीले नेपाली नागरिकताको निरन्तरता, नेपालमा एनआरएनको लगानी, संघभित्र नेतृत्वको प्रभावकारिता र नेपालमा सीप तथा ज्ञानको प्रवर्द्धन गर्ने महत्वपूर्ण एजेन्डा अगाडि सारेका छन् ।
जसपाले गर्याे विस्तारित बैठकको आह्वान
जसपाले गर्याे विस्तारित बैठकको आह्वान साे बैठकमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय नेता, प्रदेश समितिका नेता, जिल्ला समितिका पदाधिकारी तथा सदस्य, पालिका समितिका पदाधिकारी, निर्वाचित जनप्रतिनिधि, भातृ सङ्गठनका केन्द्रीय तथा जिल्ला समितिका पदाधिकारीलाई उपस्थित हुन पर्ने उक्त पार्टीले जनाएको छ ।
आजको लागि विनिमय दर सार्वजनिक, कुन मुद्रा कतिमा हुँदैछ काराेबार?
आजको लागि विनिमय दर सार्वजनिक, कुन मुद्रा कतिमा हुँदैछ काराेबार? मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ ४१ पैसा र बिक्रीमा २८ रुपैयाँ ५४ पैसा पाइन्छ।
Weather Update