NRN
क्रिप्टो (Binance) कारोबारमा संलग्न एक जनालाई पक्राउ
क्रिप्टो (Binance) कारोबारमा संलग्न एक जनालाई पक्राउ कार्कीलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ । 
‘५५ औँ एसियन शारीरिक सुगठन’ : विशाल पौडेल र सनम मुलगुठीलाई स्वर्ण पदक
‘५५ औँ एसियन शारीरिक सुगठन’ : विशाल पौडेल र सनम मुलगुठीलाई स्वर्ण पदक शारीरिक सुगठनको इतिहासमा नेपालमा पहिलोपटक यति ठुलो प्रतियोगिता भएको हो । 
करिब डेढ किलो चरेससहित चार जना पक्राउ
करिब डेढ किलो चरेससहित चार जना पक्राउ प्रहरीले उनीहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।
अमेरिकी डलरसँगै युरोपियन युरो र अष्ट्रेलियन डलरको मूल्य, आज कुन मुद्रा कतिमा हुँदैछ काराेबार ?
अमेरिकी डलरसँगै युरोपियन युरो र अष्ट्रेलियन डलरको मूल्य, आज कुन मुद्रा कतिमा हुँदैछ काराेबार ? त्यस्तै, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रुपैयाँ ३८ पैसा र बिक्रीमा २८ रुपैयाँ ५१ पैसा पाइन्छ।
मेयर बालेन शाहले सरकारले जग्गा उपलब्ध गराए महानगरपालिकाले क्रिकेट स्टेडियम बनाउन पहल गर्ने
मेयर बालेन शाहले सरकारले जग्गा उपलब्ध गराए महानगरपालिकाले क्रिकेट स्टेडियम बनाउन पहल गर्ने त्यो बाहेक खेलाडि र तल्लोतह (Grassroot) मा सिकाइ सुविधाका लागि अबको ३ बर्षमा सकेसम्म हरेक वडामा एक हुने गरि बलिङ नेट (Bowling Net) राख्ने प्रबन्ध पहिले नै गरि सकेको छौ ।
महेशले दिने भए अध्यक्ष पदमा उम्मेदवारी
महेशले दिने भए अध्यक्ष पदमा उम्मेदवारी सस्थालाई कहिले पनि बिबादमा ल्याउनु हुन्न र यस्तो सस्था बिबादरहित हुनु पर्छ भन्ने उहांको धारणा र बिचारको सबैले खुलेर प्रशंसा गर्ने गरेका छन -‘ महेशकुमारको बारेमा उनीसंग सहकार्य गरेका अनआरएनए अभियन्ताहरू यस्तो धारणा राख्छन -‘ । कोषाध्यक्ष पदमा उम्मेदवारी दिँदा संघको आर्थिक व्यवस्थापनलाई पारदर्शी बनाउन गरेको प्रतिबद्धता पूरा गरेका उनले...
३८ रन बनाएर कुशल भुर्तेल आउट
३८ रन बनाएर कुशल भुर्तेल आउट नेपालका लागि आसिफ शेख र भीम सार्की ब्याटिङ गरिरहेका छन्। 
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता ‘प्रचण्ड’ले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणका बारेमा जानकारी गराउँदै समसामयिक विषयमा पनि छलफल भएको जनाइएका छन् ।
वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु
वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु सीसीटीभीमा हेर्दा उनले फेटा बाँधेर अस्पतालमा छिरेको देखिएता पनि कताबाट छैटौं तलामा पुगे भन्ने नदेखिएको बताइएको छ।
प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे
प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे संसद सचिवालयका अनुसार चालु अधिवेशनमा करिब १५० वटा प्रश्नहरु दर्ता भएका छन् ।
सुनचाँदीको मूल्य सार्वजनिक, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य सार्वजनिक, कतिमा हुँदैछ कारोबार ? महासंघका अनुसार आइतबारको तुलनामा ताेलामा ५ रुपैयाँले बढेर आज चाँदीको मूल्य १४ सय ६५ रुपैयाँ छ ।
आइसीसी टि २० विश्वकप छनोट : कतारमाथि शानदार जितसँगै नेपाल सेमिफाइनलमा
आइसीसी टि २० विश्वकप छनोट : कतारमाथि शानदार जितसँगै नेपाल सेमिफाइनलमा नेपालले समूह चरणको अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ ।
Weather Update