NRN
यस्तो छ साेमबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ साेमबार विदेशी मुद्राको विनिमय दर कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५१ पैसा पाइन्छ । 
एनएसएल लिग : आज धनगढी र काठमाडौँबीच प्रतिस्पर्धा हुँदै
एनएसएल लिग : आज धनगढी र काठमाडौँबीच प्रतिस्पर्धा हुँदै धनगढीले खेलेका ५ खेलमा तीनमा जित र दुईमा बराबरी गर्दै ११ अंक जोडेको छ भने दुईमा जित, दुईमा बराबरी र एकमा हार बेहोरेको काठमाडौँ ८ अंकसहित चौथो स्थानमा छ ।
आज त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह हुँदै
आज त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह हुँदै दीक्षान्त समारोहमा विभिन्न पदक र पुरस्कारसमेत वितरण गरिनेछ ।
सिटी एक्सप्रेसको “बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं ” योजनाको मेगा बम्पर उपहार “१० गुणा बढी पाउने” बिजेताको नाम घोषणा
सिटी एक्सप्रेसको “बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं ” योजनाको मेगा बम्पर उपहार “१० गुणा बढी पाउने” बिजेताको नाम घोषणा हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।
चितवनमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
चितवनमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु साे दुर्घटना भएको ट्रकको नम्बर खुल्न सकेको छैन ।
युक्रेनलाई युरोपेली संघको सदस्य बनाउने प्रयासमा हंगेरी आक्रोशित
युक्रेनलाई युरोपेली संघको सदस्य बनाउने प्रयासमा हंगेरी आक्रोशित हंगेरीले युक्रेनसँग वार्ता सुरु गर्न लामो समयदेखि विरोध गर्दै आएको छ ।
नेपाल सुपर लिगमा आज झापा र ललितपुर भिड्दै
नेपाल सुपर लिगमा आज झापा र ललितपुर भिड्दै चितवन अङ्कतालिकाको सातौँ स्थानमा रहेको छ । 
बढ्याे सुन–चाँदीको मूल्य, ताेलाकाे कति ?
बढ्याे सुन–चाँदीको मूल्य, ताेलाकाे कति ? आज अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
धनुषामा बुधबार साँझदेखि हराइरहेकी बालिकाको शव नग्न अवस्थामा फेला
धनुषामा बुधबार साँझदेखि हराइरहेकी बालिकाको शव नग्न अवस्थामा फेला अनुसन्धानको क्रममै रहेकाले प्रहरीले नियन्त्रणमा लिएकाको परिचय खुलाएको छैन।
को हुन् सेवा लम्साल ? यस्तो छ उनको यात्रा ?
को हुन् सेवा लम्साल ? यस्तो छ उनको यात्रा ? परराष्ट्र मन्त्रालयको प्रबक्ताको जिम्मेवारी पनि लम्सालले सफल रूपमा निभाएकी थिइन् ।
सभामुख घिमिरे : संघीय संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्छ
सभामुख घिमिरे : संघीय संसद्को भूमिकालाई प्रभावकारी बनाउनुपर्छ सभामुख घिमिरेले संघीय संसद् सचिवालयका कर्मचारीहरूले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई सहयोग पुर्‍याउनुपर्ने पनि बताए । 
पूर्वमिस नेपाल श्रृंखला खतिवडाले कसिन् सञ्चार उद्यमी सम्भव शिरोहियासँग लगनगाँठो
पूर्वमिस नेपाल श्रृंखला खतिवडाले कसिन् सञ्चार उद्यमी सम्भव शिरोहियासँग लगनगाँठो उनले त्यसबेला मिस वर्ल्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पस पनि जितेकी थिइन् ।
Weather Update