NRN
एमाले अध्यक्ष ओलीकाे दाबि सरकारसँग कांग्रेसकै नेताहरू आजित भइसके
एमाले अध्यक्ष ओलीकाे दाबि सरकारसँग कांग्रेसकै नेताहरू आजित भइसके सत्तामा रहेका कांग्रेसका नेताहरु नै वर्तमान सरकारको काम कारबाहीबाट सन्तुष्ट नरहेको उनको भनाइ छ ।
पोल्याण्डको नयाँ प्रधानमन्त्रीको रुपमा डोनाल्ड टस्कले गरे शपथ ग्रहण
पोल्याण्डको नयाँ प्रधानमन्त्रीको रुपमा डोनाल्ड टस्कले गरे शपथ ग्रहण कुनै समय रक्षामन्त्री र परराष्ट्रमन्त्री भइसकेका राडोस्लाव सिकोर्सकीले फेरि परराष्ट्रमन्त्रालयको नेतृत्व गर्नेछन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्, हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन निरन्तर प्रयास गरिरहेको छौँ
प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्, हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन निरन्तर प्रयास गरिरहेको छौँ नियामक निकायहरूसँग थप छलफल गरेर परिणाममुखी नतिजाको प्रयास हुनेछ’, प्रधानमन्त्रीको विश्वास छ ।
बढ्याे सुन-चाँदी मूल्य, कतिमा हुँदैछ काराेबार ?
बढ्याे सुन-चाँदी मूल्य, कतिमा हुँदैछ काराेबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको मुद्दाको सुनुवाइ न्यायाधीश कोइरालाको इजलासमा
नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको मुद्दाको सुनुवाइ न्यायाधीश कोइरालाको इजलासमा उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार एकल इजलासले जसको राय ठीक भन्छ सोही बमोजिम हुनेछ ।
नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई पक्राउ
नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई पक्राउ त्यस्तै, ८ जना धरौटीमा छुटिसकेको र बुधवार मात्र थप ३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान प्रारम्भ भएको प्रहरीले जनाएको छ ।
अर्थमन्त्री महत भन्छन्, सरकारले अर्थतन्त्र सुधारका लागि अधिकतम प्रयास गरिरहेको छ
अर्थमन्त्री महत भन्छन्, सरकारले अर्थतन्त्र सुधारका लागि अधिकतम प्रयास गरिरहेको छ त्यस्तै, तरलता अभावका कारण ब्याजदर बढ्नु, पूँजीगत खर्च गर्ने क्षमता बढ्न नसक्नु र आर्थिक वर्षको अन्तमा मात्रै खर्च गर्ने प्रवृत्ति कायमै रहनुजस्ता समस्या रहेको डा महतले बताए ।
प्रधानमन्त्रीलाई आयोगले बुझायो मिटरब्याजसम्बन्धी सुझाबसहितको प्रतिवेदन
प्रधानमन्त्रीलाई आयोगले बुझायो मिटरब्याजसम्बन्धी सुझाबसहितको प्रतिवेदन त्यसमध्ये मधेसका ८ जिल्लाबाट २१ हजार ५५२ र पश्चिम नवलपरासीबाट १८६२ निवेदन परेका थिए । 
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण,  ताेलाकाे कति ?
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण, ताेलाकाे कति ? बुधबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ८५ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ७९ पैसा पाइन्छ । 
संघीय संसदको महासचिवको जिम्मेवारी पाण्डेयलाई
संघीय संसदको महासचिवको जिम्मेवारी पाण्डेयलाई उनले राजीनामा दिएपश्चात सभामुख घिमिरे र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सेनाले प्रतिनिधिसभाका सचिव पाण्डेयलाई महासचिवमा सिफारिस गरेका थिए ।
मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि आक्रमण
मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि आक्रमण ‘पहिचानवादी’ कार्यकर्ताले मुख्यमन्त्री कार्कीलाई कालोझण्डा देखाउँदै उनी सवार गाडीमा ढुंगा प्रहार गरेका हुन् । 
सिड्नीमा स्वस्तिमा
सिड्नीमा स्वस्तिमा यतिबेला चलचित्र दिमाग खराब अष्ट्रेलियाका बिभिन्न शहरहरूमा प्रदर्शन भैरहेको छ भने निश्चल र स्वस्तिमा पूगेपछी यो चलचित्रको प्रदर्शनी बढेको पाईएको छ ।
Weather Update