आज पनि नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
बुधबार, पुस ४, २०८०
यसअघि मङ्गलवारको बैठकमा ती विषयमा छलफल मात्रै भएकाले आज निर्णय हुन सक्ने सम्भावना रहेको बताइएको छ ।
एनसेलबाट कर असुल गर्न सङ्घीय संसद् समितिको सरकारलाई निर्देशन
मंगलबार, पुस ३, २०८०
अहिलेसम्म एनसेलले शेयर किनबेच गरेको सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरणले गरेको कामकारबाहीको सम्बन्धमा जानकारी माग गर्ने तथा विसं २०८६ मा एनसेल नेपाल सरकारको स्वामित्वमा ल्याउन पहल गर्न सरकारलाई आवश्यक नियम कानुन संशोधन गर्न समितिले निर्देशन दिएको छ ।
अछाममा जीप दुर्घटना, १३ जना घाइते
मंगलबार, पुस ३, २०८०
बाजुराबाट सुर्खेततर्फ जाँदै गरेको जीप ओरालोमा एक्कासि ‘ब्रेक फेल’ भई सडकको किनारमा पल्टिएको थियो ।
भैंसेपाटीस्थित मन्त्री क्वार्टर परिसरभित्रको एक टहरामा आगलागी
मंगलबार, पुस ३, २०८०
आगलागीबाट भएको क्षति एकिन नभए पनि अहिले आगो नियन्त्रणमा लिइएको तर क्षति विवरण आउन बाँकी रहेकाे समेत प्रहरीले जानकारी दियो ।
माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै
मंगलबार, पुस ३, २०८०
बैठकमा आगामी केन्द्रीय समिति बैठक, विधान सम्मेलनलगायत विषयमा छलफलका साथै बैठकमा पार्टीको आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुनाका साथै माओवादीले सञ्चालन गरेको पार्टी रूपान्तरण अभियानको समीक्षा हुने कार्यतालिका रहेको छ ।
१० प्रकारका औषधी उत्पादनमा औषधी व्यवस्था विभागले लगायाे राेक
मंगलबार, पुस ३, २०८०
लिनाग्लिप्टिन २.५ एमजी, मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २.५ एमजी, मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन पाँच एमजी, मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन पाँच एमजी र मेटफर्मिन ८५० एमजी नेपाली कम्पनीबाट उत्पादित औषधी उत्पादनमा रोक लगाएको हो ।
एनएसएल फुटबल प्रतियोगितामा आज दुई खेल हुने
मंगलबार, पुस ३, २०८०
धनगढी र काठमाडौँबिचको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।
मंगलबार स्थानीय बजारमा प्रतितोलामा २ सय रुपैयाँले बढ्याे सुनकाे मूल्य, चाँदीको कति ?
मंगलबार, पुस ३, २०८०
अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
डलर बढेसँगै बढ्याे युरोपियन युरोकाे मूल्य, कुन मुद्राकाे कति ?
मंगलबार, पुस ३, २०८०
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ७३ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ३२ पैसा तोकिएको छ।
चीनको उत्तर–पश्चिमी क्षेत्रमा ६.२ म्याग्निच्युडको भूकम्प, १ सयभन्दा बढी मानिसको मृत्यु
मंगलबार, पुस ३, २०८०
चिनियाँ राष्ट्रपति सी जिनपिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितको बिहानैदेखि खोज तथा उद्धार, राहत र घाइतेको उपचारमा पूरा शक्ति परिचालन गरिएको जनाएका छन् ।
आफ्ना कुरा नसुनीकन हिँडेपछि काठमाडौंका मेयरसँग प्रधानमन्त्री प्रचण्ड रिसाए
सोमबार, पुस २, २०८०
मेयर शाह र मन्त्री प्रकाश ज्वाला कार्यक्रमको अन्तिमसम्म नबसेको भन्दै ललितपुरका मेयर चिरीबाबु महर्जन पनि असन्तुष्ट देखिएका थिए ।


