NRN
सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाकै मृत्यु
सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाकै मृत्यु  दुईजनाको मृत्यु पछी आक्रोसित स्थानीयले बसमा आगजनी गरेका छन् भने बाटो अवरुद्ध भएको छ ।
नेपालसहित विश्वभरका आज ‘क्रिसमस डे’ मनाउँदै, देशभर सार्वजनिक बिदा
नेपालसहित विश्वभरका आज ‘क्रिसमस डे’ मनाउँदै, देशभर सार्वजनिक बिदा क्रिसमसका अवसरमा बजार र ठुला व्यापारिक स्थलमा क्रिसमस ट्री लगायतले सजाइएको छ ।
यसरी छलाङ्ग मारे राेज राणाले
यसरी छलाङ्ग मारे राेज राणाले लुम्बिनी प्रदेशकाे मन्त्रीकाे रूपमा कार्यभार सम्हालेका उनकाे आगामी कार्यकाल र समय सिनेमा क्षेत्र जस्तै चहकिलाे रहाेस् भन्ने कामना ..........
१३८ किलो सुनमा घले समुहकाे हात
१३८ किलो सुनमा घले समुहकाे हात समितिका अनुसार मीनबहादुर घलेले दुबईमा बस्ने गरेका भारतीय नागरिकसँग मिलेर मीनबहादुर स्वयं, चन्द्र र कृष्णकुमार श्रेष्ठले भरिया बनेर सुन ल्याउने गरेको पाइएको छ ।
प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट : कोशीले दियो मधेशलाई १३० रनको लक्ष्य
प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट : कोशीले दियो मधेशलाई १३० रनको लक्ष्य मधेसका लागि मीना महत्तोले २ तथा पूजा महत्तो र सरस्वती कुँवरले भने १–१ विकेट लिए।    
आफ्नै आमा बिरूद्द पूर्ब मन्त्रीले हाले मुद्दा
आफ्नै आमा बिरूद्द पूर्ब मन्त्रीले हाले मुद्दा छोरा रेशम लामाले आमाले विदेशी नागरिकलाई आफ्नो घर समेत रहेको जग्गा विक्री गरेकाले पैतृक सम्पति जोगाउन मुद्धा दर्ता गरेको बताए ।
सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा
सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश ढकालको इजलासमा फैसलाका लागि यसअघि पटक पटक पेसी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन । 
नेपाली बजारमा सुनको मूल्य बढ्दा घट्यो चाँदी, ताेलाकाे कति ?
नेपाली बजारमा सुनको मूल्य बढ्दा घट्यो चाँदी, ताेलाकाे कति ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफल सङ्क्रमणकालीन न्यायको विषयमा केन्द्रित रहेको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ।
भारतमा ९ दिनमै कोभिड–१९ बिरामी दोब्बर
भारतमा ९ दिनमै कोभिड–१९ बिरामी दोब्बर अर्कोतिर मानिसहरूले लगाएका भ्याक्सिनको प्रभावकारिता कम भएको र मानिसहरूमा सतर्कता कम भएका कारण पनि कोभिड-१९ को संक्रमण केही बढ्न थालेको बताइएको छ ।
भारतलाई आठ विकेटले पराजित गर्दै आयोजक राष्ट्र दक्षिण अफ्रिका
भारतलाई आठ विकेटले पराजित गर्दै आयोजक राष्ट्र दक्षिण अफ्रिका दक्षिण अफ्रिकाका लागि टोनी जोर्जीले नटआउट ११९ रनको शतकीय पारी खेल्दा रीजा हेनरिक्सले ५२ रन जोडे । 
श्रीलंकाका विदेशमन्त्री अली साब्री तीन दिने भ्रमणका लागि आज नेपाल आउँदै
श्रीलंकाका विदेशमन्त्री अली साब्री तीन दिने भ्रमणका लागि आज नेपाल आउँदै उनी शुक्रबार श्रीलंका फर्कने तालिका रहेको पनि परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
Weather Update