नेकपाका महासचिव विप्लवकाे आरोप सरकारले सहमति र घेराबन्दीको दोहोरो चरित्र देखायाे
बुधबार, पुस ११, २०८०
सुन ताेलाकाे एक लाख २० हजार ७०० रुपैयाँ पुग्याे, चाँदी कतिमा हुँदैछ काराेबार ?
बुधबार, पुस ११, २०८०
आज चाँदी तोलाको १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
इजरायलसँग सम्भावित युद्धका लागि २० हजार लडाकुहरू गाजा जान तयार
बुधबार, पुस ११, २०८०
उनले अमेरिकालाई भियतनाम युद्धमाजस्तो परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएका छन् ।
स्वर्णकारको हत्याका मुख्य आरोपी सुटर सुजित सिंह पक्राउ
बुधबार, पुस ११, २०८०
प्रिन्सिपल स्वर्णकारको हत्या आरोपमा बाराको कलैयाका २ की राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह थुनामा छन् ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ हुँदै
बुधबार, पुस ११, २०८०
क्रिकेटर लामिछानेमाथि एक किशोरीलाई बलात्कार गरेको अभियोग छ ।
कङ्गोमा भीषण वर्षापछि पहिरो, २० जनाको मृत्यु
मंगलबार, पुस १०, २०८०
वर्षाको मौसममा कङ्गोमा विनाशकारी बाढी र पहिरोका घटना सामान्य हुने गर्छन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ काे दाबी ‘अबको वर्ष सरकारले नयाँ रेकर्डहरू बनाउँछ ’
मंगलबार, पुस १०, २०८०
माओप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री दाहालले दश वर्षे जनयुद्ध र शान्तिकालमा पार्टीमा योगदान पुर्याएका नेता कार्यकर्ताहरूको योगदानलाई समेत स्मरण गरे ।
इन्टरपोलबाट रेड नोटिस जारी भएका अभियुक्तलाई कतारबाट पक्राउ गरी ल्याइयो नेपाल
मंगलबार, पुस १०, २०८०
गत साता पनि इन्टरपोलबाट रेड नोटिस जारी गरिएका चार जनालाई पक्राउ गरी नेपाल ल्याइएको थियो ।
नेपाल सुपर लिग : आज साविक विजेता काठमाडौं र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदै
मंगलबार, पुस १०, २०८०
यस खेलको विजेताले बिहीबार पोखरा थण्डर्ससँग दोस्रो क्वालिफायर खेल्नेछ ।
नेवार समुदायले आज यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदै
मंगलबार, पुस १०, २०८०
त्यही बेलादेखि नेवार समुदायमा यःमरी पूर्णिमा मनाउने संस्कृति विकास भएको मानिन्छ ।
प्रोफेश्नल भिसा एण्ड एजुकेशन सर्भिसेस अब मेलवर्नको एक्सचेन्ज टावरमा
सोमबार, पुस ९, २०८०
संस्थाले सन् २०२२/२३ मा शीर्ष–३ को माईग्रेसन एजेन्ट सिड्नी अवार्ड, सन् २०२२/२३ मै बेष्ट विजनेस अवार्ड, सन् २०२२/२३ मै अष्ट्रेलियन स्मल विजनेस च्याम्पियन फाईनलिष्ट, लोकल विजसेन अवार्ड–२०२२ को विजेता र लोकल विजनेस अवार्ड–२०२३ को फाईनलिष्ट अवार्ड प्राप्त गरिसकेको छ ।
नेपाल सुपर लिग : पहिलो क्वालिफायरमा आज पोखरा र धनगढी खेल्दै
सोमबार, पुस ९, २०८०
नेपाल सुपर लिगको फाइनल खेल भने आगामी शनिबार हुने छ ।
प्रधानमन्त्री कप महिला राष्ट्रिय टी – २० क्रिकेट : लुम्बिनीले कर्णाली प्रदेशलाई दियो १३४ रनको लक्ष्य
सोमबार, पुस ९, २०८०
कर्णाली प्रदेशका बलर यमुना थारु, रश्मी खड्का र तृषणा विश्वकर्माले एक–एक विकेट हात पारे ।


