NRN
घट्याे अमेरिकी डलरको मूल्य, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
घट्याे अमेरिकी डलरको मूल्य, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ? बिहीबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ २३ पैसा र बिक्रीमा ४३४ रूपैयाँ १८ पैसा पाइन्छ ।
भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौँमा
भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौँमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका सम्पूर्ण विषयमा समीक्षा गर्न सन् १९८७ मा संयुक्त आयोग गठन गरिएको थियो ।
कोशीलाई ११ रनले पराजित गर्दै एपीएफ क्लबले जित्याे प्रधानमन्त्री कपकाे उपाधि
कोशीलाई ११ रनले पराजित गर्दै एपीएफ क्लबले जित्याे प्रधानमन्त्री कपकाे उपाधि कोशीले पहिलो क्वालिफायर्समा एपीएफसँग ५२ रनले पराजित हुँदै दोस्रो एलिमिनेटरमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।
सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल र रजिष्ट्रारमा पौडेल सिफारिस
सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा ढकाल र रजिष्ट्रारमा पौडेल सिफारिस यसैगरी सर्वोच्च अदालतको रजिष्ट्रारमा विमल पौडेललाई सिफारिस गरिएको छ ।
राष्ट्रियसभामा भागबण्डा मिलाउन गठबन्धनका चार दलबीच छलफल, साँझ ५ बजे एमालेसँग पनि छलफल
राष्ट्रियसभामा भागबण्डा मिलाउन गठबन्धनका चार दलबीच छलफल, साँझ ५ बजे एमालेसँग पनि छलफल सत्ता गठबन्धनबीच माघ ११ मा हुने चुनावका लागि सिट बाँडफाँटका विषयमा छलफल हुन लागेको हो ।
घट्याे बुधबार सुन–चाँदीको मूल्य, ताेलाकाे कति ?
घट्याे बुधबार सुन–चाँदीको मूल्य, ताेलाकाे कति ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर, कुन मुद्राकाे कति ?
यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर, कुन मुद्राकाे कति ? बुधबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ६१ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ५६ पैसा पाइन्छ । 
हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक प्रहरी जवानको मृत्यु
हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक प्रहरी जवानको मृत्यु डडेलधुरा जिल्ला आलिताल गाउँपालिका ६ घर भएका एडी आज विहान दोडिँदै गरेको अवस्थामा मोटरसाइकलले ठक्कर दिएको थियो । 
रूस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि
रूस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि यसअघि रुसी सेनामा भर्ना भएका ७ नेपाली युवाले युक्रेनसँगको लडाइँमा ज्यान गुमाइसकेका छन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ काे दाबि 'अब विश्वविद्यालयहरूमा राजनीतिक भागवण्डा हुनेछैन'
प्रधानमन्त्री ‘प्रचण्ड’ काे दाबि 'अब विश्वविद्यालयहरूमा राजनीतिक भागवण्डा हुनेछैन' विद्यालय शिक्षालाई प्रभावकारी बनाउन अति जरूरी तर तर सात वर्षदेखि कसैले हिम्मत नगरेको शिक्षा विधेयक आफूले संसदमा पेश गरेको उल्लेख समेत गरे । 
बालकुमारी घटना : सेनाको स्काई ट्रकमार्फत् सुर्खेत लगीयाे सुजन र वीरेन्द्रकाे शव
बालकुमारी घटना : सेनाको स्काई ट्रकमार्फत् सुर्खेत लगीयाे सुजन र वीरेन्द्रकाे शव सरकारसँग सोमबार भएको छलफलमा चार बुँदे सहमति समेत भएको थियो । 
राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटका सन्दर्भमा बालुवाटारमा शीर्ष नेताहरूबीच छलफल
राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाँटका सन्दर्भमा बालुवाटारमा शीर्ष नेताहरूबीच छलफल आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ ।
Weather Update