अधिवक्ता रुपेश कोइराला कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त
आइतबार, पुस २२, २०८०
राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनमा सिटको टुंगो
आइतबार, पुस २२, २०८०
जसको लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन हुँदैछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना महिला सुनसहित पक्राउ
आइतबार, पुस २२, २०८०
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अदालतको अवहेलनासम्बन्धी मुद्दामा प्रधानमन्त्री 'प्रचण्ड' ले पाए सफाइ
शुक्रबार, पुस २०, २०८०
उनको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठी लगायतले सर्वोच्चमा उजुरी दिएका थिए ।
नेपालको दुई दिने भ्रमण पूरा गरी भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फिर्ता
शुक्रबार, पुस २०, २०८०
शुक्रबार बिहान उनले पशुपतिनाथ मन्दिर परिसरको दर्शन र त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन पनि गरेका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेल आज गृहजिल्ला तनहुँमा
शुक्रबार, पुस २०, २०८०
राष्ट्रपति पौडेल दिउँसो १ बजे जितगढी किल्लामा आउने र किल्लाको अवलोकनपश्चात् हस्तान्तरण कार्यक्रममा सहभागी हुनेछन् ।
शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर
शुक्रबार, पुस २०, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यस्ताे छ आजकाे विदेशि मुद्राकाे विनिमय दर
शुक्रबार, पुस २०, २०८०
मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ६७ पैसा र बिक्रीमा २८ रूपैयाँ ८० पैसा पाइन्छ ।
भारतीय विदेशमन्त्री एस जयशंकरद्वारा त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवनको उद्घाटन
शुक्रबार, पुस २०, २०८०
उनी मध्याह्न साढे १२ बजे भारत फर्कने कार्यक्रम छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ : भारतले आफू खुसी २० करोड खर्च गर्न पाउँदैन
शुक्रबार, पुस २०, २०८०
भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा बिहीबार काठमाडौँस्थित भारतीय दूतावासले सिधै २० करोडका योजनामा खर्च गर्न पाउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
भारतका विदेशमन्त्री एस जयशंकरले गरे शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता
बिहीबार, पुस १९, २०८०
विदेशमन्त्री जयशंकरले ३ बजेर ४० मिनेटमा कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे चार बजे एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नेछन् ।
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्पकाे धक्का महसुस
बिहीबार, पुस १९, २०८०
केन्द्रका अनुसार यो ०७२ सालमा गएको विनाशकारी ‘गोरखा भूकम्प’ कै परकम्प हो ।
पिएसजीले जित्याे फ्रेन्च सुपर कपको उपाधि
बिहीबार, पुस १९, २०८०
२०२२ मा पनि पिएसजीले नै सुपर कपको उपाधि जितेको थियो ।


