NRN
बढ्याे सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?
बढ्याे सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
जापानको भूकम्पमा परी १३ जनाको मृत्यु
जापानको भूकम्पमा परी १३ जनाको मृत्यु जापानमा सन् २०११ मार्च ११ मा हालसम्मकै शक्तिशाली भूकम्प गएको थियो ।
‘पर्खी बसें तिमीलाई’ अभिनेत्री रक्षालाई स्कुलमा स्वागत
‘पर्खी बसें तिमीलाई’ अभिनेत्री रक्षालाई स्कुलमा स्वागत फिल्म काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ ।
युगान्डाका खेलाडी बेन्जामिन किप्लागेट केन्यामा मृत फेला
युगान्डाका खेलाडी बेन्जामिन किप्लागेट केन्यामा मृत फेला ३४ वर्षिय बेन्जामिन  सन् २०१२ लण्डन ओलम्पिकमा ३००० मिटर स्टीपलचेज प्रतियोगितामा सेमिफाइनलमा पुगेका थिए ।
प्रधानमन्त्री कार्यालय अगाडि अर्धनग्न भएर प्रदर्शन गर्ने तीन जना पक्राउ
प्रधानमन्त्री कार्यालय अगाडि अर्धनग्न भएर प्रदर्शन गर्ने तीन जना पक्राउ उनीहरूले प्रदर्शनका क्रममा उनीहरूले नो एमसिसी, सट्प मर्दर, नो एनसेल र सेभ द नेशनल लेखेको पर्चा शरीरमा टाँसेका थिए।
एमाले सांसदले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा
एमाले सांसदले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका थिए । 
इंङ्लिश प्रिमियर लिग : बोर्नमाउथमाथि टोटनह्यामको ३-१ को जित
इंङ्लिश प्रिमियर लिग : बोर्नमाउथमाथि टोटनह्यामको ३-१ को जित त्यसैगरी, बोर्नमाउथका लागि एक गोल एलेक्स स्कटले गरेका थिए ।
पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षतामा बालकुमारी घटनाको छानबिन गर्न उच्च स्तरीय जाँचबुझ आयोग गठन
पूर्व न्यायाधीश शेखर पौडेलको अध्यक्षतामा बालकुमारी घटनाको छानबिन गर्न उच्च स्तरीय जाँचबुझ आयोग गठन कोरिया भाषा परीक्षामा आवेदन दिन पाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका युवा र प्रहरीबाट बालकुमारीमा धरपकड हुँदा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको ज्यान गएको थियो भने भौतिक मन्त्री प्रकाश ज्वालाको गाडी आगजनी भएको थियो ।
सुन–चाँदीको मूल्य स्थिर, ताेलाकाे कति ?
सुन–चाँदीको मूल्य स्थिर, ताेलाकाे कति ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
सांसद सिके राउतसहित ५१ जना माइतीघरबाट पक्राउ 
सांसद सिके राउतसहित ५१ जना माइतीघरबाट पक्राउ  टोपी दिवससँगै धोती दिवस पनि मनाउन पाउनुपर्छ भन्दै निषेधित क्षेत्र प्रवेश गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हाे ।
बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु
बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु लगत्तै उनीहरूले गाडीमा आगजनी समेत गरेका थिए ।
धरौटीमा रिहा भएका खाँण एक वर्षपछि पार्टी कार्यालय सानेपा
धरौटीमा रिहा भएका खाँण एक वर्षपछि पार्टी कार्यालय सानेपा नियमित स्वास्थ्य जाँच गराउनुपर्ने भएकोले  उनी हिजो बैठकमा सहभागी भएका थिएनन् ।
Weather Update