प्रधानमन्त्री प्रचण्ड भेट्न अध्यक्ष केपी शर्मा ओली पुगे बालुवाटार
आइतबार, फागुन २०, २०८०
सत्ता गठबन्धनमा अविश्वास बढेसँगै प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेका ओलीले टिआरसी विधेयक लगायत राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा सहकार्यको विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
चावहिल ‘जुत्ताचप्पल व्यापार मेला’ को अवधी १० दिन थप, फागुन २९ गतेसम्म चल्ने
आइतबार, फागुन २०, २०८०
नेपाल जुत्ताचप्पल उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष एवम् जुत्ताचप्पल उद्यमी सुरज बन्जाडेले मेलाबाट सेचेअनुसार काम भएको बताए ।
बालुवाटारमा प्रधानमन्त्री 'प्रचण्ड' ले गरे देउवा र ओलीसँग छुट्टाछुट्टै भेट
आइतबार, फागुन २०, २०८०
प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीसँग एक घन्टा र सभापति देउवासँग ४० मिनेट वार्ता गरेका थिए ।
प्रधानमन्त्री ‘प्रचण्ड’ : ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सुशासनको लक्ष्य हासिल गरौँ
आइतबार, फागुन २०, २०८०
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार नवप्रवर्तन र उत्पादकत्व वृद्धिको सवालमा आगामी वर्षदेखि नै सरकारी निकायहरूले कृत्रिम बौद्धिकताको भूमिका बढाउने परियोजना विकासमा जोड दिइने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले सरकारी निकायले दिने सेवाको जानकारीका लागि कृत्रिम बौद्धिकतामा आधारित ‘च्याटबट’ सेवा, बृहत् तथ्या¬ङ्कीय विश्लेषणका परियोजनाहरूलाई प्राथमिकतापूर्वक कार्यान्वयन गरिने स्पष्ट पारे ।
एकैदिन प्रतितोला दुई हजार रूपैयाँ बढ्यो सुन, ताेलाकाे कतिमा हुँदैछ काराेबार ?
आइतबार, फागुन २०, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
राष्ट्रियसभा अध्यक्षसहित २० सांसदकाे कार्यकाल आजबाट सकिँदै
आइतबार, फागुन २०, २०८०
विदाइ र स्वागतको अनौपचारिक कार्यक्रम बेलुका साढे ६ बजे सिंहदरबार नजिकैको बुटिक होटेल बसेरामा आयोजना गरिएको छ ।
नेपालसँग नामिबिया तीन रनले पराजित
शुक्रबार, फागुन १८, २०८०
पहिलो खेलमा नामिबियासँग २० रन र नेदरल्यान्डसँग २ रनले पराजित भएको थियो । अब नेपालले चौथो खेल शनिबार नेदरल्यान्डसँग खेल्नेछ ।
टी-२० सिरिजअन्तर्गत तेस्रो खेलमा नेपालले दियाे नामिबियालाई १८१ रनको लक्ष्य
शुक्रबार, फागुन १८, २०८०
नेपाल पहिलो र दोस्रो खेलमा क्रमशः नामिबिया र नेदरल्यान्ड्ससँग पराजित भएको थियो।
बंगलादेशको एक भवनमा आलगाली, ४३ जनाको मृत्यु
शुक्रबार, फागुन १८, २०८०
आलो ग्यास चुहिएर अथवा स्टोभबाट सल्केको अनुमान गरिएको छ ।
प्रतिनिधिसभामा उठेको विषयबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ
शुक्रबार, फागुन १८, २०८०
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित विपक्षी दलहरुले उठाएका विषयमा २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन् ।
बढ्यो शुक्रबार सुन–चाँदीको मूल्य
शुक्रबार, फागुन १८, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नामिबियाविरूद्ध ब्याटिङ गर्दै नेपाल
शुक्रबार, फागुन १८, २०८०
फाइनल पुग्ने सम्भावना कायमै राख्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ ।


