पप स्टार एडेलले लिने संगीतबाट केही समय ब्रेक
बिहीबार, फागुन १७, २०८०
मुख्यमन्त्री कार्की : ‘लुक्ला-विराटनगर हवाई उडान हुन्छ’
बिहीबार, फागुन १७, २०८०
खुम्बुको पर्यटन विकासका लागि आगामी मे २९ तारिख ‘सगरमाथा दिवस’ मनाउन आफूसहितको समूह सगरमाथा क्षेत्र पुग्ने उनले जानकारी दिए ।
नेदरल्याण्ड्सले नामिबियालाई दियाे २४८ रनको लक्ष्य
बिहीबार, फागुन १७, २०८०
नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले २ तथा बेन शिकोन्गो र जान फ्राइलिङ्कले १–१ विकेट लिए ।
भरतपुर महानगरपालिकाले गर्याे गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान
बिहीबार, फागुन १७, २०८०
रंगशाला निर्माणको नेतृत्व लिएको धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक सहयोग जुटाउन नसकेपछि महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेको थियो ।
बिहीबार नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर
बिहीबार, फागुन १७, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रधानमन्त्री 'प्रचण्ड' : मिटरब्याज पीडितको समस्या अदालती प्रक्रियासँग सम्बन्धित छ, समन्वय गर्दै छौँ
बुधबार, फागुन १६, २०८०
आफूहरुको समस्या अझै समाधान नभएको भन्दै मिटरब्याज पीडितहरुको समूह पूर्वको झापा र पश्चिमको महेन्द्रनगरबाट २३ दिन पैदल हिँडेर काठमाडौं आएर आन्दोलन गरिरहेको छ ।
संसद र संसदीय समितिको निर्देशन कार्यान्वयन भइरहेको प्रधानमन्त्रीको दाबी
बुधबार, फागुन १६, २०८०
‘संघीयता कार्यान्वयनका सरकारको उच्च प्राथमिकतामा छ ।
नेदरल्यान्ड्ससँग २ रनले हार्यो नेपाल
बुधबार, फागुन १६, २०८०
बलिङमा नेदरल्यान्डका साइब्रान्ड एंगलब्रेक्टले सर्वाधिक २ विकेट लिए ।
प्रधानमन्त्री संसदीय समितिको छलफलमा सहभागी हुने
बुधबार, फागुन १६, २०८०
बैठकमा प्रधानमन्त्री प्रचण्डसँग सांसदहरूले समितिले सरकारलाई दिएका निर्देशन र ध्यानाकर्षण गराएका विषयबारे जानकारी लिनेछन् ।
घट्याे नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
बुधबार, फागुन १६, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
टी–२० आई सिरिज : नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला बलिङ गर्ने
बुधबार, फागुन १६, २०८०
पहिलो खेलमा नेपालले नामिबियासँग २० रनको पराजय भोगेको थियो ।
माओवादीका प्रदेश इन्चार्ज हेरफेर
मंगलबार, फागुन १५, २०८०
मंगलबार बसेको बैठकले टुंग्याएको र बाँकी विषयमा छलफल गर्न बुधबार पनि बैठक बस्नेछ ।
प्रभु बैंकका डेपुटी सीइओ मनोज न्यौपाने र पूर्वसीईओ तुलसीराम गौतमसहित १० जना पक्राउ
मंगलबार, फागुन १५, २०८०
देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाई र उनका कम्पनीहरुलाई तत्कालिन सेञ्चुरी कमर्सियल बैंकबाट करीब २ अर्ब कर्जा प्रवाह गरिएको थियो ।


