NRN
फाइनल खेलमा नेपाल नेदरल्यान्ड्ससँग ४ विकेटले पराजित
फाइनल खेलमा नेपाल नेदरल्यान्ड्ससँग ४ विकेटले पराजित कुशल मल्लले ४ विकेट लिए पनि नेपाललाई जिताउन सकेनन् ।
टी-२० सिरिजअन्तर्गत फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई दियाे १८५ रनको लक्ष्य
टी-२० सिरिजअन्तर्गत फाइनलमा नेपालले नेदरल्यान्ड्सलाई दियाे १८५ रनको लक्ष्य नेदरल्यान्ड्सका टिम भान डर गुटेन, फ्रेड क्लासेन, माइकल लेविट र साइब्रान्ड इंगलब्रेच्टले २/२ विकेट हात पारे ।
फ्रान्समा संवैधानिक अधिकार बन्यो गर्भपतन सम्बन्धी अधिकार
फ्रान्समा संवैधानिक अधिकार बन्यो गर्भपतन सम्बन्धी अधिकार फ्रान्समा सन् १८७५ देखि नै गर्भपातलाई कानूनी मान्यता दिइएको छ ।
सत्ता समीकरणको असर प्रदेशमा, गण्डकीमा माओवादीका २ मन्त्री बर्खास्त
सत्ता समीकरणको असर प्रदेशमा, गण्डकीमा माओवादीका २ मन्त्री बर्खास्त प्रधानमन्त्री  पुष्पकमल दाहाल 'प्रचण्ड'ले सोमबार सबै मन्त्रीहरूलाई बर्खास्त गरेर चार सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । 
अमेरिकी र अष्ट्रेलियन डलरको मूल्य घट्दा मंगलबार अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
अमेरिकी र अष्ट्रेलियन डलरको मूल्य घट्दा मंगलबार अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ? त्यसैगरी, मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ ०२ पैसा र बिक्रीमा २८ रूपैयाँ १४ पैसा तोकिएको छ भने कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ २० पैसा र बिक्रीमा ४३२ रूपैयाँ १५ पैसा पाइन्छ ।
नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने
नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने नेपाली समयअनुसार साढे ११ बजे खेल सुरु हुनेछ ।
‘बेष्ट टेलरिङ अवार्ड,२०२४’ पायाे मेरिना इम्पेक्सले
‘बेष्ट टेलरिङ अवार्ड,२०२४’ पायाे मेरिना इम्पेक्सले काठमाडौंको नयुरोड, बागबजार, सामाखुसी र गाबहाल पाटनमा रहेका ४ शाखाबाट सेवा दिँदै आएको मेरिना इम्पेक्स विभिन्न व्यापारिक र शैक्षिक संस्थाका युनिफर्मका लागि परिचित छ ।
राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ
राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ राष्ट्रिय सभाका अध्यक्ष पदको निर्वाचन आगामी भने फागुन २९ गते गर्ने तयारी गरिएको छ ।
तीन नयाँ मन्त्रीहरूले आजै शपथ लिँदै
तीन नयाँ मन्त्रीहरूले आजै शपथ लिँदै कांग्रेस-माओवादी गठबन्धन भत्किएपछि माओवादी, एमाले र रास्वपा सम्मिलित गठबन्धन बनेको हो ।
प्रतिनिधि सभाको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित
प्रतिनिधि सभाको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित सोमबार ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा उठेका विषयमा जवाफ दिन सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी रुलिङ गरेका थिए ।
सोमबार सेयरबजार ५ प्रतिशतले बढेपछि लाग्यो दोस्रो सर्किट ब्रेकर, ४० मिनेटको लागि सेयर कारोबार बन्द
सोमबार सेयरबजार ५ प्रतिशतले बढेपछि लाग्यो दोस्रो सर्किट ब्रेकर, ४० मिनेटको लागि सेयर कारोबार बन्द त्यसपछि दोस्रो घण्टाभित्र बजार पाँच प्रतिशतले बढे दोस्रो सर्किट ब्रेकर लाग्छ र कारोबार ४० मिनेटसम्म बन्द गरिन्छ । 
अमेरिकी राष्ट्रपति उम्मेदवारको दौडमा निक्की हेलीले प्राइमरीमा पहिलो जित
अमेरिकी राष्ट्रपति उम्मेदवारको दौडमा निक्की हेलीले प्राइमरीमा पहिलो जित अमेरिकामा राष्ट्रपतिको निर्वाचन आगामी नोभेम्बरमा हुनेछ ।
Weather Update