प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गर्याे ‘प्रचण्ड’ लाई विश्वासको मत नदिन ह्विप जारी
सोमबार, फागुन २८, २०८०
राष्ट्रिय सभा अध्यक्षमा सांसद नारायण दाहाल र युवराज शर्माकाे उम्मेदवारी दर्ता
सोमबार, फागुन २८, २०८०
यससँगै अध्यक्ष पदको लागि इच्छुकले सोमबार दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता गराउन सक्ने प्रावधान छ । जसको भोलि मंगलबार बस्ने राष्ट्रिय सभा बैठकमा निर्वाचन हुनेछ ।
बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायलेआज ग्याल्पो ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा
सोमबार, फागुन २८, २०८०
ग्याल्पो ल्होसारको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना दिएका छन् ।
युरोपियन युरो र पाउण्डकाे मूल्य बढ्दा स्थिर रह्याे अमेरिकी डलर, अन्य मूद्रा कतिमा हुन्छन् काराेबार ?
सोमबार, फागुन २८, २०८०
कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ७७ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ७२ पैसा पाइन्छ ।
नारी निकुञ्ज अष्ट्रेलियाले यसरी मनायो अन्तर्राष्ट्रिय नारी दिवस
सोमबार, फागुन २८, २०८०
कार्यक्रममा जेनिशा पुन, युनिशा ज्ञवाली, रीशा खड्का, रिजु पौडेललगायतले नृत्य र सांस्कृतिक प्रस्तुति दिएका थिए ।
प्रहरी हेडक्वार्टरमा गृहमन्त्री, नेताको चाकडी गरेको सुन्न नपरोस्
आइतबार, फागुन २७, २०८०
त्यसैगरी, ३० वर्षे सेवा अवधिबारे आफू क्लियर भएको र प्रहरी समायोजन पनि टुंगोमा पुर्याउने उनको भनाइ थियो । यसबारे गृहकार्य र सरोकारवालासँग छलफल गर्नुपर्ने उनले बताए ।
चितवनको बकुलहर रत्ननगर अस्पतालमा टिकट काट्न लाइनमा बसेका युवकको मृत्यु
आइतबार, फागुन २७, २०८०
उनलाई एक प्रकारको कार्डियाक एरेस्ट भएको ज्ञवाली जानकारी दिए ।
उपप्रधानमन्त्री यादव र मन्त्री साहले लिए शपथ
आइतबार, फागुन २७, २०८०
सरकारमा एमाले, माओवादी, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादी सामेल छन् ।
आज युरोपियन युरो र पाउण्डकाे मूल्य बढ्दा अन्य मूल्य कतिमा हुँदैछ काराेबार ?
आइतबार, फागुन २७, २०८०
कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ३५ पैसा र बिक्रीमा ४३२ रूपैयाँ ३० पैसा पाइन्छ ।
सुनको मूल्यले नयाँ रेकर्ड राख्दा बढ्याे चाँदीको मूल्य पनि, ताेलाकाे कति ?
आइतबार, फागुन २७, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २१ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रधानमन्त्री 'प्रचण्ड' ले फागुन ३० गते विश्वासको मत लिने तयारी
आइतबार, फागुन २७, २०८०
उनले यसअघि २०७९ पुस २६ र चैत ६ गते विश्वासको मत लिएका थिए ।
त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र हङकङ खेल्दै
आइतबार, फागुन २७, २०८०
आगामी जुनमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको तयारीमा रहेको नेपाली टोली त्रिकोणात्मक टी-२० सिरिज खेल्न बिहीबार हङकङ पुगेको थियो ।
सुन पाँच सय रूपैयाँले बढ्दा बुधबार घट्याे चाँदीको मूल्य
बुधबार, फागुन २३, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २१ सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


