विष्णुदेवी पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षमाउम्मेदवार बनाउने नेपाली कांग्रेसकाे निर्णय
मंगलबार, चैत २७, २०८०
त्यसका लागि आज संसद् सचिवालयमा उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ ।
छिन्नमस्ताको पूजा गर्न राष्ट्रपति पौडेल पुगे सप्तरी
मंगलबार, चैत २७, २०८०
उनको स्वागतका निम्ति सबै गाउँवासीलाई आमन्त्रण गरिएको उनले बताए ।
कोशी सरकारबाट बाहिरिने माओवादी केन्द्रको निर्णय
सोमबार, चैत २६, २०८०
बैठकले आजै माओवादी केन्द्रका मन्त्रीले राजीनामा दिने निर्णय गरेको छ ।
अभिनेत्री पूजा शर्माको आकस्मिक शल्यक्रिया
सोमबार, चैत २६, २०८०
उनले स्वास्थ्यमा छिटो सुधार भएको भन्दै डाक्टरहरूलाई धन्यवाद दिएकी छन् ।
उद्योगमन्त्री भण्डारी भन्छन्, निजी क्षेत्रलाई बलियो बनाउने दायित्व सरकारको हो
सोमबार, चैत २६, २०८०
। उनले स्टार्ट अफ नीति यो महिनाको अन्त्यमा कार्यान्वयनमा ल्याउने तयारी रहेको पनि बताए ।
दक्षिण कोरियाद्वारा दोस्रो सैन्य जासूस उपग्रह प्रक्षेपण
सोमबार, चैत २६, २०८०
असअघि, ‘इलेक्ट्रो–अप्टिकल’ र ‘इन्फ्रारेड सेन्सरहरू’ जडान गरिएको पहिलो उपग्रह गत वर्ष डिसेम्बरमा प्रक्षेपण गरिएको थियो ।
आज पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल, तोला कति पुग्यो ?
सोमबार, चैत २६, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सोमबार युरोपियन युरोकाे मूल्य बढ्दा अमेरिकी डलरको मूल्य भने स्थिर, अन्य मूल्यकाे कति ?
सोमबार, चैत २६, २०८०
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ७३ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ३२ पैसा तोकिएको छ भने सोमबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ४६ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ४१ पैसा पाइन्छ ।
शनिबार काठमाडौंको भद्रकालीमा भिक्षुमाथि दुर्व्यवहार गर्ने प्रहरी विभागीय कारबाही
सोमबार, चैत २६, २०८०
प्रहरीले बल प्रयोग गर्दा भिक्षुमाथि दुर्व्यवहार भएको थियो ।
टस जितेर गुजरातविरुद्ध ब्याटिङ गर्दै नेपाल
आइतबार, चैत २५, २०८०
बेन्च : प्रतिश जि.सी, आकाश चन्द, ललित राजवंशी र अनिल शाह रहेका छन् ।
गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारीको दाबी पेस
आइतबार, चैत २५, २०८०
जसका कारण माओवादीले साथ छाडेपछि सुरेन्द्रराज पाण्डेले बहुमत गुमाएसँगै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।
आज पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल, ताेलाकाे कति ?
आइतबार, चैत २५, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


