सरकारले दियाे इदका अवसरमा भोलि सार्वजनिक बिदा
बुधबार, चैत २८, २०८०
गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै भोलि इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल (ईद) फित्रको अवसरमा सार्वजनिक बिदा दिइएको जानकारी गराएकाे हाे ।
प्रतिनिधि सभाको बैठक आगामी वैशाख २ गते ११ बजेसम्मका लागि बैठक स्थगित
बुधबार, चैत २८, २०८०
मंगलबारको बैठक पनि कांग्रेसका सांसदहरुले सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै अवरुद्ध गरेका थिए ।
सभापति लामिछाने माथिको अनुसन्धान रोकिएको आंशका गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकाे सरकारमाथि प्रश्न
बुधबार, चैत २८, २०८०
खतिवडाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्ने बताए ।
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनमा एकीकृत समाजवादीले नेकपा (एमाले) उम्मेदवार घिमिरेलाई मत दिने
बुधबार, चैत २८, २०८०
राष्ट्रिय सभामा माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३, जनमोर्चा, लोसपा, मनोनीत गरी १—१ सांसद मतदाता छन् ।
नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल रहँदा बढ्याे चाँदीको मूल्य पनि, ताेलाकाे कति ?
बुधबार, चैत २८, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्, देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ
बुधबार, चैत २८, २०८०
खर्च हुन नसक्ने ठाउँमा थुप्रिएर रहेको आयोजना र बजेटलाई अर्थतन्त्रलाई सवलीकरण गर्ने र पुँजीगत खर्च बढाउने आयोजनातर्फ स्थानान्तरित गर्नेबारेसमेत सरकारले गृहकार्य गरिरहेको उनले जानकारी समेत दिए ।
आईपीएलमा सनराइजर्स हैदराबादकाे पञ्जब किंग्समाथि २ रनको जीत
बुधबार, चैत २८, २०८०
५ खेलमा हैदराबादको यो तेस्रो जीतसँगै टोली ६ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा र खेलमा तेस्रो हार बेहोरेको पञ्जाब छैटौँ स्थानमा छ ।
राप्रपा प्रदर्शनमा दमन भएको भन्दै राजेन्द्र लिङ्देनले मागे गृहमन्त्रीको राजीनामा
मंगलबार, चैत २७, २०८०
उनले भ्रष्टहरुलाई कति दिन हेलमेट लगाएर सुरक्षा दिनुहुन्छ भन्दै प्रहरीलाई प्रश्न समेत गरे ।
सभापति देउवा : धेरै प्रमाण छन्, गृहमन्त्रीउपर संसदीय छानबिन समिति गठन हुनैपर्छ
मंगलबार, चैत २७, २०८०
काँग्रेसले संसदीय छानबिन समिति गठन नभए संसद चल्न नदिने चेतावनी समेत दिएको छ ।
सिड्नीमा हुने भयाे न्यू इयर ईभ २०८१
मंगलबार, चैत २७, २०८०
प्रबासमा नेपाली नयाँ बर्ष खुशी साटेर मनाउंने र नेपाली उत्पादन वा पोशाकको प्रचार प्रसार गर्नु कार्यक्रमको उद्देश्य रहेको कुरा शितल खांड गिरीले बताएका छन् ।
सहकारी ठगी प्रकरण अनुसन्धान गर्न समिति गठन नगरे संसद चल्न नदिने कांग्रेसको निर्णय
मंगलबार, चैत २७, २०८०
‘कांग्रेस संसद अवरोध गर्न चाहँदैन, तर नेपाली कांग्रेसको माग प्रति सरकार गैरजिम्मेवार भयो भने संसद अवरुद्ध भयो भने सरकारले लिनुपर्छ ।’


