अमेरिकी डलर, युरो र पाउण्डको मूल्य घट्दा अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
आइतबार, चैत २५, २०८०
नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा आज गुजरातसँग खेल्दै
आइतबार, चैत २५, २०८०
विश्वकपमा नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन् ।
आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दै
आइतबार, चैत २५, २०८०
बैठकमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४१ मा व्यवस्था भए बमोजिमको उपभोक्ता अदालत गठनका सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीसँग छलफल हुनेछ ।
सिड्नीमा इद पर्बको शुभकामना आदान प्रदान
शनिबार, चैत २४, २०८०
एन्टाले इदको इफ्तारी सम्बन्धि कार्यक्रम अष्ट्रेलियाको सिड्नीमा पहिलो पटक आयोजना गरेको हो ‘ अष्ट्रेलियामा छरिएर रहनु हुने मुस्लिम समुदायका प्रबासीहरूलाई एउटै छानामुनी जमघट गराएर शुभकामना आदान-प्रदान गर्ने योजना स्वरूप यस्तो कार्यक्रमको आयोजना गरिएको हो -‘ साहले बताए । यस अघि होली र छठ पर्बलाई अष्ट्रेलियामा निरन्तरता दिइरहेको एन्टाले अब इद...
आयरल्यान्ड ‘ए’ विरुद्धको खेलमा नेपालको ‘ए’ टोली पराजित
शुक्रबार, चैत २३, २०८०
एकदिवसीय शृंखलामा नेपालको यो लगातार दोस्रो हार हो । आयरल्यान्डले भने तीन खेलको शृंखलामा २–० को अग्रता लिएको छ ।
लुम्बिनीमा जोखबहादुर महरा नयाँ मुख्यमन्त्री बन्दै
शुक्रबार, चैत २३, २०८०
प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने प्रावधान छ ।
गायक रवि ओडविरूद्ध पक्राउ पुर्जी जारी
शुक्रबार, चैत २३, २०८०
सोही दिन प्रहरीले पक्राउ अनुमति लिएर खोजी गरिरहेको भएपनि उनी भेटिएका छैनन् ।
यस्ताे छ शुक्रबारकाे विनिमय दर
शुक्रबार, चैत २३, २०८०
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३३ रूपैयाँ १५ पैसा र बिक्रीमा ४३५ रूपैयाँ १० पैसा पाइन्छ ।
लगानी बोर्डले गर्याे विभिन्न पाँच वटा परियोजनाका लागि एक खर्ब बराबरको लगानी स्वीकृत
बिहीबार, चैत २२, २०८०
उपाध्यायले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाको खाका र परियोजना विकास तथा लगानीको ढाँचा अध्ययन गर्नको लागि समितिको म्याद थप गर्ने निर्णय गरेको उल्लेख गरे ।
जसपाबाट बाँकेकी हसिना खान प्रतिनिधिसभा सदस्य बन्ने
बिहीबार, चैत २२, २०८०
उनको निधनपछि जसपाको समानुपातिक तर्फको मुस्लिम कोटाको अन्तिम कल्सटरमा नाम रहेका खानले मौका पाएकी हुन् ।
पक्राउ परेका गायक राजेश पायल राई छुटे
बिहीबार, चैत २२, २०८०
पक्राउ परेकाहरुलाई नयाँ वानेश्वर प्रहरी वृत्तमा राखिएको थियो ।
बिहीबार नेपाली बजारमा बढ्याे अमेरिकी डलरको मूल्य, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
बिहीबार, चैत २२, २०८०
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ८३ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ७८ पैसा पाइन्छ ।
केकेआरसँग डीसी १०६ रनको फराकिलो अन्तरले पराजित
बिहीबार, चैत २२, २०८०
ईशान्त शर्माले २, खलिल अहमद र मिचेल मार्शले १/१ विकेट लिए ।

