NRN
आईपीएलमा आज : लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किङ्स खेल्दै
आईपीएलमा आज : लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किङ्स खेल्दै चेन्नई सुपर किङ्स : ऋतुराज गायकवाड (कप्तान), रचिन रविन्द्र, अजिनक्या रहाने, ड्यारल मिचेल, शिवम दुबे, समिर रिजवी, रविन्द्र जडेजा, महेन्द्रसिंह धोनी (विकेटकिपर), शार्दुल ठाकुर, मुस्तफिजुर रहमान र तुषार देशपाण्डे । इम्प्याक्ट प्लेयर : मथिशा पाथिराना । 
शुक्रबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्दा घट्याे चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?
शुक्रबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्दा घट्याे चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २३ सय ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
इजरायलले गर्याे इरानमाथि मिसाइल हमला
इजरायलले गर्याे इरानमाथि मिसाइल हमला इजरायलले उक्त आक्रमणको जवाफ दिने बताएको थियो ।
एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएई विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल
एसीसी प्रिमियर कप : सेमिफाइनलमा यूएई विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, र अभिनाश बोहरा रहेका छन् भने बेन्चमा विवेक यादव, अनिल शाह र प्रतिश जि.सी रहेका छन् । 
साताकाे अन्तिम दिन अर्थात् शुक्रबार कतिमा काराेबार हुँदैछन् विदेशि मुद्राहरू
साताकाे अन्तिम दिन अर्थात् शुक्रबार कतिमा काराेबार हुँदैछन् विदेशि मुद्राहरू शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ६५ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ६० पैसा पाइन्छ । 
सिन्धुपाल्चोकमा बस दुर्घटना ३ जनाको मृत्यु, ५० भन्दा बढी घाइते
सिन्धुपाल्चोकमा बस दुर्घटना ३ जनाको मृत्यु, ५० भन्दा बढी घाइते दुर्घटनामा तीन जनाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरीले जानकारी दिएकाे छ ।
नवनियुक्त महालेखापरीक्षक रायाले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त महालेखापरीक्षक रायाले लिए पद तथा गोपनीयताको शपथ  सो कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।
कोशी प्रदेशको विशेष अधिवेशन आज दिउँसो १ बजे सुरु हुने
कोशी प्रदेशको विशेष अधिवेशन आज दिउँसो १ बजे सुरु हुने गत चैत २६ गते मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गराई आगामी जेठ ११ गते छैटौँ अधिवेशनको माग गरेका थिए ।
एमालेले टुंग्यायो लुम्बिनी प्रदेशमा आफ्नो तर्फबाट सरकारमा हुने चार मन्त्रीको नाम
एमालेले टुंग्यायो लुम्बिनी प्रदेशमा आफ्नो तर्फबाट सरकारमा हुने चार मन्त्रीको नाम लुम्बिनीमा मुख्यमन्त्रीसहित दश मन्त्रालय छन् । अहिलेको भागबन्डा अनुसार दुईवटा मन्त्रालय थप्नुपर्ने देखिन्छ ।
यस्ताे छ आज विदेशि मुद्रकाे विनिमय दर
यस्ताे छ आज विदेशि मुद्रकाे विनिमय दर त्यसैगरी, बहराइन दिनार भने एकको खरिदमा भने ३५३ रूपैयाँ ७४ पैसा र बिक्रीमा ३५५ रूपैयाँ ३४ पैसा पाइन्छ ।
बाँकेमा रहेको जडीबुटी प्रशोधन केन्द्र बाहुबली हर्बल उद्योगमा आगलागी
बाँकेमा रहेको जडीबुटी प्रशोधन केन्द्र बाहुबली हर्बल उद्योगमा आगलागी आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । 
सरकारले आज बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै
सरकारले आज बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै सरकारले बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।
Weather Update