NRN
प्रमुख सूचना आयुक्त र आयुक्तहरूले लिए पद तथा गोपनीयताको शपथ
प्रमुख सूचना आयुक्त र आयुक्तहरूले लिए पद तथा गोपनीयताको शपथ आयोगका अघिल्ला पदाधिकारीको कार्यकाल यही मंसिर २३ गतेदेखि सकिएको थियो ।
एकैदिन प्रतितोला दुई हजार रूपैयाँ बढ्यो सुनको मूल्य चाँदी भने स्थिर
एकैदिन प्रतितोला दुई हजार रूपैयाँ बढ्यो सुनको मूल्य चाँदी भने स्थिर आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेप्सेमा मंगलबार सामान्य अंकको गिरावट,  २६६९.८२ विन्दुमा पुगेर बन्द
नेप्सेमा मंगलबार सामान्य अंकको गिरावट, २६६९.८२ विन्दुमा पुगेर बन्द आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी नौ समूहको परिसूचक घटेको छ । 
एनपिएलमा कर्णाली याक्सकको पाँचौं खेलमा तेस्रो जित
एनपिएलमा कर्णाली याक्सकको पाँचौं खेलमा तेस्रो जित  युनिस ठकुरी, विपिन शर्मा र सोमपाल कामीले एक एक विकेटलिए ।
एनपीएलमा लुम्बिनीको पहिलो जित
एनपीएलमा लुम्बिनीको पहिलो जित पाकिस्तानी लिजेन्ड बलर सोहेल तनवीर आज विकेटविहीन रहे ।
यू-१९ वुमन्स एसिया कपका लागि नेपाली टोली घोषणा
यू-१९ वुमन्स एसिया कपका लागि नेपाली टोली घोषणा सोही प्रतियोगिताबाट नेपालले एसिया कपमा पनि स्थान बनाएको हो ।
एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै
एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी, उपनिर्वाचनको समीक्षा, पार्टीको आन्तरिक तथा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।
एकैदिन प्रतितोला दुई हजार १०० रूपैयाँ बढ्यो सुनको मूल्य
एकैदिन प्रतितोला दुई हजार १०० रूपैयाँ बढ्यो सुनको मूल्य आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आज नेप्से १२.८४ अंकले घटेर २ हजार ६ सय ७६ दशमलब १५ विन्दुमा बन्द
आज नेप्से १२.८४ अंकले घटेर २ हजार ६ सय ७६ दशमलब १५ विन्दुमा बन्द आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ । 
बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर त्यसैगरी उनलाई दफा २४ संवैधानिक अंग वा निकायका पदाधिकारी रहेको कसुरमा थप तीन वर्षसम्मको कैद पनि माग अख्तियारले गरेको छ ।
गण्डकी प्रदेशको रिक्त सांसद पदमा सुनिता थापालाई पठाउने कांग्रेसको निर्णय
गण्डकी प्रदेशको रिक्त सांसद पदमा सुनिता थापालाई पठाउने कांग्रेसको निर्णय साथै कार्यसम्पादन समिति बैठकले कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनीत गर्ने पार्टी सभापतिको निर्णयलाई अनुमोदनसमेत गरेको छ ।
कास्की हिरासतमा रहेका पूर्वडिआइजी जोशीलाई पर्सा लगियो, रविलाई पनि लैजाने तयारी
कास्की हिरासतमा रहेका पूर्वडिआइजी जोशीलाई पर्सा लगियो, रविलाई पनि लैजाने तयारी लामिछानेमाथि सहकारी बचत रकम अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ ।
Weather Update