मोरङमा सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ
बुधबार, पुस १०, २०८१
बुधबार घट्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बुधबार, पुस १०, २०८१
मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय पाँच रूपैयाँमा कारोबार भएको थियो ।
पोखरामा मंगलबारदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरू
मंगलबार, पुस ९, २०८१
महोत्वसमा हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ पनि आयोजना हुनेछ ।
मंगलबार चाँदी बढ्दा सुनको मूल्य स्थिर
मंगलबार, पुस ९, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित
मंगलबार, पुस ९, २०८१
जेसीजमा १७८ शाखा छन् भने एक हजार दुई सयभन्दा बढी मतदाता थिए ।
सभापति लामिछानेलाई सांसदबाट गरिएको निलम्बनविरुद्ध रास्वपा अदालत जाँदै
मंगलबार, पुस ९, २०८१
सभामुखले भने आफूले कानूनसम्मत निर्णय लिने आश्वासन दिए । तर बेलुका निलम्बनको सूचना आएको थियो ।
मंगलबारका लागि बढ्यो अमेरिकी डलरको मूल्य
मंगलबार, पुस ९, २०८१
त्यसैगरी, कुवेती दिनार एकको खरिददर चार सय ४१ रुपैयाँ दुई पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ ९७ पैसा तोकिएको छ ।
माओवादीले माग्यो लेखा समिति सभापतिको पोखरेलको राजीनामा
सोमबार, पुस ८, २०८१
४ पुसमा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पत्रकार सम्मेलन गर्दै पोखरेल सार्वजनिक लेखा समितिको सभापति भएकै कारण सहकारी ठगीको छानबिन प्रभावित भएको भन्दै राजीनामा मागेका थिए ।
रास्वपाले बोलायो सचिवालय बैठक
सोमबार, पुस ८, २०८१
पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानमा रहेका रवि लगायत ६३ जनामाथि सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा दायर गरेको हो ।
पाँच राजदूतले लिए पद तथा गोपनीयताको शपथ
सोमबार, पुस ८, २०८१
शपथ ग्रहण समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको शीतल निवासले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै
सोमबार, पुस ८, २०८१
सो सम्बोधनमा उनले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुटका लागि अनुरोध गरेकी थिइन् ।
सोमबार बढ्यो सुन-चाँदीको मूल्य
सोमबार, पुस ८, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


