आइतबार दोहोरो अंकले घट्यो नेप्से, पाँच कम्पनीमा ‘नकारात्मक सर्किट’
आइतबार, पुस १४, २०८१
श्रीलंकाको राजदूतमा पूर्णबहादुर नेपालीको नाम सर्वसम्मत रूपमा अनुमोदन
आइतबार, पुस १४, २०८१
साथै उनले राजदूत सिफारिस समावेशी बनाएकोमा सरकार र समितिलाई पनि धन्यवाद दिएका थिए ।
प्रतिनिधि सभा सचिवमा हर्कराज राई सिफारिस
आइतबार, पुस १४, २०८१
झापाको शिवसताक्षी-२ निवासी राईले सार्वजनिक प्रशासनमा एमफिल, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।
कालिकोटमा ३.६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस
आइतबार, पुस १४, २०८१
भूकम्पबाट मानवीय एवं भौतिक क्षति भएको जानकारी प्राप्त भएको छैन ।
जालपादेवी केबलकारको परराष्ट्रमन्त्री राणाद्वारा शिलान्यास
आइतबार, पुस १४, २०८१
कार्यक्रममा वन मन्त्री ऐनबहादुर शाही, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलगायत उपस्थित थिए ।
आज (आइतबार) प्रतितोला पाँच सय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदी कतिमा हुँदैछ कारोबार ?
आइतबार, पुस १४, २०८१
शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय १५ रूपैयाँमा कारोबार भएको थियो ।
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
आइतबार, पुस १४, २०८१
बहराइन दिनार एकको खरिददर तीन सय ६१ रुपैयाँ ८९ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ४८ पैसा तोकिएको छ ।
उच्च र जिल्ला अदालतका २५ जना न्यायाधीशको सरुवा
शुक्रबार, पुस १२, २०८१
न्यायापरिषदको सिफारिसमा प्रधानन्यायाधीशले सरुवाको निर्णय गर्ने व्यवस्था छ ।
प्रधानमन्त्रीसमक्ष तीन विश्वविद्यालयका उपकुलपतिले लिए शपथ
शुक्रबार, पुस १२, २०८१
प्रधानन्त्री ओलीले नवनियुक्त उपकुलपतिहरूलाई कार्यकाल सफलताको कामना गरेका थिए ।
लुम्बिनी प्रदेश सरकार र कर्णाली प्रदेश सरकारबीच १९ बुँदे साझा प्रतिबद्धतामा सहमति
शुक्रबार, पुस १२, २०८१
कार्यान्वयन गर्नेगरी प्रतिबद्धता गरिएको साझा संयुक्त पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
बाह्रै महिना मेलम्चीको शुद्ध खानेपानी काठमाडौँवासीलाई उपलब्ध गराउने तयारीमा मन्त्रालय
बुधबार, पुस १०, २०८१
उनले उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयसहित मातहतका निकायलाई बाढीका कारण क्षति पुगेको उक्त केन्द्र यथाशीघ्र मर्मत गरी सञ्चालन ल्याउन निर्देशन दिएका हुन् ।
जोरपाटीबाट ९२ लाख सहित ३ जना पक्राउ
बुधबार, पुस १०, २०८१
रकमको स्रोतबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समितिका दुई सदस्य अदालतको आदेशबाट बर्खास्त
बुधबार, पुस १०, २०८१
२०७७ सालमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारका पालमा उनीहरु विकास समिति सदस्यमा नियुक्त भएका थिए ।


