NRN
स्वकीय सचिव अनिलकुमार पोखरेल पदबाट बर्खास्त
स्वकीय सचिव अनिलकुमार पोखरेल पदबाट बर्खास्त पोखरेलमाथि ठगी मुद्दामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले परमादेश जारी गरिसकेको छ । 
नेसपा गोरखाको पालुङटार नगरपालिकामा प्रथम सम्मेलन, अध्यक्षमा सन्तोष पोखरेल
नेसपा गोरखाको पालुङटार नगरपालिकामा प्रथम सम्मेलन, अध्यक्षमा सन्तोष पोखरेल उपाध्यक्षमा सुशीला श्रेष्ठ, सचिवमा भरतबाबु श्रेष्ठ, सहसचिवमा सीता भट्टराई, कोषाध्यक्षमा भरत देवकोटा चयन भएका छन् ।
माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने
माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने उनले पार्टीका सबै केन्द्रीय सदस्यहरूले आफ्नो सम्पत्ति विवरण पार्टीलाई बुझाउनुपर्ने, जनजागरण अभियान चलाउने, गठबन्धन नगर्ने र आउँदो निर्वाचनमा एक्लै प्रतिष्पर्धा गर्ने लगायतका प्रस्ताव तयार पारेका छन् ।
एकैदिन प्रतितोला दुई हजार रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदी कतिमा हुँदैछ कारोबार ?
एकैदिन प्रतितोला दुई हजार रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदी कतिमा हुँदैछ कारोबार ? अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेप्से ४.६३ अंकले बढेर २५८६.२३ विन्दुमा बन्द
नेप्से ४.६३ अंकले बढेर २५८६.२३ विन्दुमा बन्द आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये आठ समूहको परिसूचक बढेको छ भने बाँकी पाँच समूहको परिसूचक घटेको छ ।
बाल कलाकार सचिन परियारको निधन
बाल कलाकार सचिन परियारको निधन सचिनको निधनमा थुप्रै कलाकारहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.८ रेक्टरको भूकम्प
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.८ रेक्टरको भूकम्प भूकम्पको धक्का काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको भेला स्थगित
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको भेला स्थगित तयारी नपुगेको भन्दै भेला स्थगित गरिएको जनाइएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) दाङ जिल्ला सेक्रेटरी खड्का पक्राउ
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) दाङ जिल्ला सेक्रेटरी खड्का पक्राउ उनीमाथि कानुनी कारबाही गरिने पनि प्रहरीले जनाएको छ ।
आज (बिहीबार) नेपाली बजारमा पनि बढ्यो सुन–चाँदीको मूल्य
आज (बिहीबार) नेपाली बजारमा पनि बढ्यो सुन–चाँदीको मूल्य आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Weather Update