NRN
आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर
आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदीको मूल्य स्थिर आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नेताहरुले उठाएको प्रश्नको जवाफ दिँदै ओली
नेताहरुले उठाएको प्रश्नको जवाफ दिँदै ओली ओलीको सम्बोधनपछि आगामी योजनाबारे निर्णय गरेर बैठक समापन हुनेछ ।
नेप्से ६.१६ अंकले बढेर २६४६.८४ विन्दुमा बन्द
नेप्से ६.१६ अंकले बढेर २६४६.८४ विन्दुमा बन्द उक्त कम्पनीको प्रतिकित्ता एक हजार १५५ रूपैयाँमा १४ करोड ५९ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  
सातदोबाटोको अवैध कल सेन्टरबाट ५३ जना प्रहरीको नियन्त्रणमा
सातदोबाटोको अवैध कल सेन्टरबाट ५३ जना प्रहरीको नियन्त्रणमा उनीहरुलाई आज म्याद थप गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको जनाएको छ ।
अन्तर्राष्ट्रिय खेलमा पदक विजेतालाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण
अन्तर्राष्ट्रिय खेलमा पदक विजेतालाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण खेल क्षेबाट अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको गौरव वृद्धिमा महत्वपूर्ण योगदान दिएकामा उहाँहरुलाई सम्मान र पुरस्कार प्रदान गरिएको हो । 
मंगलबार बिहान गएको भूकम्पमा परी चीनमा कम्तीमा ५३ जनाको मृत्यु, ६२ घाइते
मंगलबार बिहान गएको भूकम्पमा परी चीनमा कम्तीमा ५३ जनाको मृत्यु, ६२ घाइते चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको थियो ।
मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर
मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक
जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक सोमपालसँगै क्रिजमा रहेका विवेक यादवले रनको खाता खोलेका छैनन् ।
ग्रेटर नेपालका संस्थापक नेपाल सिंहदरबार दक्षिणी गेटबाट पक्राउ
ग्रेटर नेपालका संस्थापक नेपाल सिंहदरबार दक्षिणी गेटबाट पक्राउ आफू सिंहदरबारको दक्षिणी गेटमा धर्ना बस्न जान लागेको उनले फेसबुकमा पोस्ट गरेर जानकारी गराएका थिए ।
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौँतर्फ डाइभर्ट गरी अवतरण
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौँतर्फ डाइभर्ट गरी अवतरण जहाजलाई बुद्ध एयरको टेक्निकल टिमले चेकजाँच गरिरहेको र यात्रुहरूलाई अर्को जहाजबाट भद्रपुर पठाउने तयारी भइरहेको बुद्ध एयरले जनाएको छ ।
सिड्नीकी प्रीतिलाई घरको यादले सतायो
सिड्नीकी प्रीतिलाई घरको यादले सतायो उनी अष्ट्रेलियामा क्षमता भएकी सर्जकको रूपमा स्थापित गायिकाको रूपमा चिनिन्छिन् ।
रास्वपाले गर्यो संविधान संशोधनका लागि सुझाव कार्यदल गठन
रास्वपाले गर्यो संविधान संशोधनका लागि सुझाव कार्यदल गठन सातै प्रदेशमा हुने छलफलकको संयोजक भने सोही प्रदेशका पार्टी सभापति रहनेछन् ।
Weather Update