नवनियुक्त सचिव हर्कराज राईले लिए पद तथा गोपनियताको सपथ
बुधबार, पुस १७, २०८१
काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआइजी तामाङ
बुधबार, पुस १७, २०८१
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लाको कमाण्ड गर्छ ।
नयाँ पार्टी गठनको तयारीमा रहेका भीम रावलले आज पत्रकार सम्मेलन गर्दै
बुधबार, पुस १७, २०८१
उनले २०७८ सालमा दशौँ महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका थिए ।
१२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज मनाइँदै
बुधबार, पुस १७, २०८१
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत सहभागी हुने जनाइएको छ ।
सुनको मूल्य एकैदिन प्रतितोला १४ सय रूपैयाँ बढ्दा चाँदीको मूल्य स्थिर
बुधबार, पुस १७, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
३३.०८ अंकले घटेर नेप्से २५७६.५० विन्दुमा बन्द
मंगलबार, पुस १६, २०८१
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल फाइनान्स रहेको छ ।
श्रीमानसहित बाबुराम निवास पुगिन् रास्वपा सांसद सोविता
मंगलबार, पुस १६, २०८१
उनले पोखरा हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेटेपछि नयाँ शक्तिहरूमाथि सरकारले प्रतिशोध राखेको टिप्पणी गरेका थिए ।
दक्षिण कोरियाका राष्ट्रपति योलविरूद्ध पक्राउ पुर्जी जारी
मंगलबार, पुस १६, २०८१
तर उनी उपस्थित नभएको रोयटर्सले जनाएको छ । अदालतले यूनको कार्यालयमा सर्च गर्न पनि अनुमति दिएको छ ।
बैतडी केन्द्रबिन्दु बनाएर आज ४.६ म्याग्निच्युडको भूकम्प
मंगलबार, पुस १६, २०८१
विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस हुँदै आएको छ ।
लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि सुरु
मंगलबार, पुस १६, २०८१
चौथो अधिवेशन ३१ भदौमा अन्त्य भएको थियो ।
एकैदिन प्रतितोला एक हजार रूपैयाँ घट्यो सुनको मूल्य, चाँदीको कति ?
मंगलबार, पुस १६, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ०७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
चौथो टेस्टमा भारतमाथि अस्ट्रेलियाको जित
सोमबार, पुस १५, २०८१
अस्ट्रेलियाको यो जितपछि बोर्डर–गावस्कर ट्रफीमा अस्ट्रेलियाले २-१ ले अग्रता हासिल गरेको छ । जारी सिरिजमा दुवै टिम १-१ को बराबरीमा रहेको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सोमबार, पुस १५, २०८१
ओमनी रियाल एकको खरिदर तीन सय ५४ रुपैयाँ ६८ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ २४ पैसा निर्धारण भएको छ ।


