एकैदिन प्रतितोला १६ सय रूपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको कति ?
आइतबार, पुस २८, २०८१
आज पनि प्रचण्ड र माधव नेपालबिच भेटवार्ता हुँदै
शुक्रबार, पुस २६, २०८१
प्रचण्ड र नेपालबिच बिहीबार पनि सिंहदरबारमा भेट भएको थियो ।
आयल निगम १० अर्ब नाफामा
शुक्रबार, पुस २६, २०८१
साथै अमलेखगन्ज–चितवन र झापा शिलगुडि पाइपलाइन गरी दुई पाइपलाइन निर्माणको क्रममा रहेको बताए ।
क्यानले गर्यो विश्वकप खेल्ने महिला यू-१९ क्रिकेट टिमलाई बिदाइ
शुक्रबार, पुस २६, २०८१
उक्त समूहमा नेपालका अतिरिक्त अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड पनि रहेका छन् ।
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
शुक्रबार, पुस २६, २०८१
बैठकमा नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ ।
नेपाल बीमा प्राधिकरणद्वारा अध्यक्ष पदका लागि दरखास्त आह्वान
शुक्रबार, पुस २६, २०८१
माघ १९ गतेसम्म कार्यकाल रहेका सिलवाल निलम्बनमा परेपछि सरकारले अध्यक्ष नियुक्ति प्रक्रिया अगाडि बढाएको हो ।
आज (शुक्रबार) पनि बढ्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य
शुक्रबार, पुस २६, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
वायुसेवा निगमको व्यावसायिक योजनालाई कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन
बिहीबार, पुस २५, २०८१
त्यस्तै, निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरी एक महिनाभित्र समितिलाई प्रतिवेदन पेस गर्न समिति सदस्य शिशिर खनालको संयोजकत्वमा नेपाल वायुसेवा निगम अध्ययन उपसमिति गठन गर्ने निर्णय गरेको छ ।
लेखा समिति सभापतिका स्वकीय सचिव पोखरेल पक्राउ
बिहीबार, पुस २५, २०८१
पोखरेलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भनी सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका-५ बकधुवाका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
बिहीबार पनि बढ्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य
बिहीबार, पुस २५, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २६ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सेयर बजार परिसूचक (नेप्से) ६.५३ अंकले बढेर २६५३.३८ विन्दुमा बन्द
बुधबार, पुस २४, २०८१
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ४.७७ प्रतिशतले बढेको छ भने व्यापार समूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशतले घटेको छ ।
अध्यक्ष प्रचण्ड : शान्ति प्रक्रियालाई माओवादी सिध्याउने हतियार बनाइएको छ
बुधबार, पुस २४, २०८१
उनले राष्ट्रिय सहमतिमार्फत पीडितको माग सम्बोधन र मुलुकका समस्या समाधान गर्नुपर्ने तर्क गरे ।
उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी कोइराला बुधबार अदालतमा हाजिर
बुधबार, पुस २४, २०८१
सांसद पोखरेलले स्वकीय सचिवलाई भने पदबाट हटाएका छन् ।

