NRN
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) दाङ जिल्ला सेक्रेटरी खड्का पक्राउ
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) दाङ जिल्ला सेक्रेटरी खड्का पक्राउ उनीमाथि कानुनी कारबाही गरिने पनि प्रहरीले जनाएको छ ।
आज (बिहीबार) नेपाली बजारमा पनि बढ्यो सुन–चाँदीको मूल्य
आज (बिहीबार) नेपाली बजारमा पनि बढ्यो सुन–चाँदीको मूल्य आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
नवनियुक्त सचिव हर्कराज राईले लिए पद तथा गोपनियताको सपथ
नवनियुक्त सचिव हर्कराज राईले लिए पद तथा गोपनियताको सपथ नवनियुक्त सचिव राई लामो समय शिक्षक पेसामा आबद्ध रहनुका साथै विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा प्रशिक्षकका रूपमा काम गर्दै आएका  थिए । 
काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआइजी तामाङ
काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआइजी तामाङ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लाको कमाण्ड गर्छ ।
नयाँ पार्टी गठनको तयारीमा रहेका भीम रावलले आज पत्रकार सम्मेलन गर्दै
नयाँ पार्टी गठनको तयारीमा रहेका भीम रावलले आज पत्रकार सम्मेलन गर्दै उनले २०७८ सालमा दशौँ महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका थिए । 
१२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज मनाइँदै
१२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज मनाइँदै कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत सहभागी हुने जनाइएको छ ।
सुनको मूल्य एकैदिन प्रतितोला १४ सय रूपैयाँ बढ्दा चाँदीको मूल्य स्थिर
सुनको मूल्य एकैदिन प्रतितोला १४ सय रूपैयाँ बढ्दा चाँदीको मूल्य स्थिर आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
३३.०८ अंकले घटेर नेप्से २५७६.५० विन्दुमा बन्द
३३.०८ अंकले घटेर नेप्से २५७६.५० विन्दुमा बन्द सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल फाइनान्स रहेको छ ।
श्रीमानसहित बाबुराम निवास पुगिन् रास्वपा सांसद सोविता
श्रीमानसहित बाबुराम निवास पुगिन् रास्वपा सांसद सोविता उनले पोखरा हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई भेटेपछि नयाँ शक्तिहरूमाथि सरकारले प्रतिशोध राखेको टिप्पणी गरेका थिए ।
दक्षिण कोरियाका राष्ट्रपति योलविरूद्ध पक्राउ पुर्जी जारी
दक्षिण कोरियाका राष्ट्रपति योलविरूद्ध पक्राउ पुर्जी जारी तर उनी उपस्थित नभएको रोयटर्सले जनाएको छ । अदालतले यूनको कार्यालयमा सर्च गर्न पनि अनुमति दिएको छ ।
बैतडी केन्द्रबिन्दु बनाएर आज ४.६ म्याग्निच्युडको भूकम्प
बैतडी केन्द्रबिन्दु बनाएर आज ४.६ म्याग्निच्युडको भूकम्प विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस हुँदै आएको छ । 
लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि सुरु
लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि सुरु चौथो अधिवेशन ३१ भदौमा अन्त्य भएको थियो ।
Weather Update