संघीय निजामती सेवा विधेयकको प्रस्तावना संशोधनमा सहमति
बिहीबार, माघ १०, २०८१
रास्वपा सभापति रवि लामिछानेमाथि थुनछेक बहस सुरु
बिहीबार, माघ १०, २०८१
लामिछाने गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक हुन् ।
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
बिहीबार, माघ १०, २०८१
बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन सुदृढिकरण, पार्टीको वडादेखि जिल्ला तहसम्मको अधिवेशनको तयारी र समीक्षा लगायत विविध एजेन्डा र कार्य योजनामाथि छलफल हुनेछ ।
अमेरिकी डलरको मूल्य घट्दा बढ्यो अस्ट्रेलियन डलर र युरोको मूल्य
बिहीबार, माघ १०, २०८१
ओमनी रियाल एकको खरिददर तीन सय ५८ रुपैयाँ ०६ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ६२ पैसा तोकिएको छ ।
बिहीबार घट्यो सुन- चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
बिहीबार, माघ १०, २०८१
यस्तै, बुधबार तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको हो ।
नेप्से ५२.३६ अंकले बढेर २६६५.४५ विन्दुमा बन्द
बुधबार, माघ ९, २०८१
यसदिन अन्य समूहको परिसूचक सर्वाधिक ४.२४ प्रतिशतले बढेको छ भने दोस्रोमा लगानी समूहको परिसूचक ३.८२ प्रतिशतले बढेको छ ।
रास्वपाका सभापति लामिछानेको बयान न्यायाधीश योगीको इजलासमा सुरु
बुधबार, माघ ९, २०८१
बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लामिछाने बुटवल आएका हुन् ।
यू-१९ महिला विश्वकप : अस्ट्रेलियाले नेपाललाई दियो १४० रनको लक्ष्य
बुधबार, माघ ९, २०८१
नेपालकी कप्तान पूजा महतोले ३ विकेट, सीमाना केसीले २ विकेट लिँदा रिया शर्माले १ विकेट हात पारिन् ।
बेलायतमा जम्दै भोजपुरकी लक्ष्मी
बुधबार, माघ ९, २०८१
देशले के दियो भन्दा पनि हामीले देशलाई के दियौ भन्ने सोच्नु पर्ने आजको आबश्यकता भएको ठहर छ उनको छ ।
नेपाल तराई एसोसिएसन अस्ट्रेलियाले गर्यो नव नियुक्त राजदूतलाई स्वागत
बुधबार, माघ ९, २०८१
साथै, उहाँले दुई देश बीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने आफ्नो प्रतिबद्धता पनि जनाउनुभयो ।
लामिछानेविरुद्धको मुद्दा रुपन्देही जिल्ला अदालतमा प्रह्लाद कुमार योगीको इजलासमा
बुधबार, माघ ९, २०८१
रवि कास्की जिल्ला अदालतबाट पुस २५ गते ६५ लाख धरौटी बुझाएर छुटेका थिए ।
आज (बुधबार) पनि बढ्यो नेपाली बजारमा सुन–चाँदीको मूल्य
बुधबार, माघ ९, २०८१
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो ।
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
बुधबार, माघ ९, २०८१
यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ ।


