बढ्याे मंगलबार अमेरिकी डलरसँगै युरो र पाउण्डको मूल्य, अरू मुद्रा कतिमा हुँदैछ काराेबार ?
मंगलबार, पुस १७, २०८०
बढ्याे सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?
मंगलबार, पुस १७, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
सुन–चाँदीको मूल्य स्थिर, ताेलाकाे कति ?
सोमबार, पुस १६, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यस्ताे आजकाे विदेशि मुद्राकाे विनिमय दर
शुक्रबार, पुस १३, २०८०
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ३८ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ३३ पैसा पाइन्छ ।
बढ्यो डलरको मूल्य, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
बिहीबार, पुस १२, २०८०
कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसामा काराेबार भइरहेकाे छ ।
सुन ताेलाकाे एक लाख २० हजार ७०० रुपैयाँ पुग्याे, चाँदी कतिमा हुँदैछ काराेबार ?
बुधबार, पुस ११, २०८०
आज चाँदी तोलाको १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
नेपाली बजारमा सुनको मूल्य बढ्दा घट्यो चाँदी, ताेलाकाे कति ?
आइतबार, पुस ८, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
नेपाल राष्ट्र बैंकले गर्याे आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण, कुन मुद्राकाे कति ?
बुधबार, पुस ४, २०८०
मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रूपैयाँ ३७ पैसा र बिक्रीमा २८ रूपैयाँ ५० पैसा पाइन्छ ।
मंगलबार स्थानीय बजारमा प्रतितोलामा २ सय रुपैयाँले बढ्याे सुनकाे मूल्य, चाँदीको कति ?
मंगलबार, पुस ३, २०८०
अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
डलर बढेसँगै बढ्याे युरोपियन युरोकाे मूल्य, कुन मुद्राकाे कति ?
मंगलबार, पुस ३, २०८०
त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ७३ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ३२ पैसा तोकिएको छ।
यस्तो छ साेमबार विदेशी मुद्राको विनिमय दर
सोमबार, पुस २, २०८०
कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५१ पैसा पाइन्छ ।
सिटी एक्सप्रेसको “बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं ” योजनाको मेगा बम्पर उपहार “१० गुणा बढी पाउने” बिजेताको नाम घोषणा
आइतबार, पुस १, २०८०
हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।
बढ्याे सुन–चाँदीको मूल्य, ताेलाकाे कति ?
शुक्रबार, मंसिर २९, २०८०
आज अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

