यस्ताे छ आजकाे विदेशि मुद्राकाे विनिमय दर
शुक्रबार, पुस २०, २०८०
सुनकाे मूल्य एकैदिन प्रतितोला एक हजार तीन सय रूपैयाँ घट्दा, चाँदी कतिमा हुँदैछ काराेबार ?
बिहीबार, पुस १९, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
घट्याे अमेरिकी डलरको मूल्य, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
बिहीबार, पुस १९, २०८०
बिहीबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ २३ पैसा र बिक्रीमा ४३४ रूपैयाँ १८ पैसा पाइन्छ ।
घट्याे बुधबार सुन–चाँदीको मूल्य, ताेलाकाे कति ?
बुधबार, पुस १८, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर, कुन मुद्राकाे कति ?
बुधबार, पुस १८, २०८०
बुधबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ६१ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ५६ पैसा पाइन्छ ।
बढ्याे मंगलबार अमेरिकी डलरसँगै युरो र पाउण्डको मूल्य, अरू मुद्रा कतिमा हुँदैछ काराेबार ?
मंगलबार, पुस १७, २०८०
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६० पैसा तोकेको छ ।
बढ्याे सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?
मंगलबार, पुस १७, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
सुन–चाँदीको मूल्य स्थिर, ताेलाकाे कति ?
सोमबार, पुस १६, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यस्ताे आजकाे विदेशि मुद्राकाे विनिमय दर
शुक्रबार, पुस १३, २०८०
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३२ रूपैयाँ ३८ पैसा र बिक्रीमा ४३४ रूपैयाँ ३३ पैसा पाइन्छ ।
बढ्यो डलरको मूल्य, अन्य मुद्रा कतिमा हुँदैछ काराेबार ?
बिहीबार, पुस १२, २०८०
कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६६ पैसामा काराेबार भइरहेकाे छ ।
सुन ताेलाकाे एक लाख २० हजार ७०० रुपैयाँ पुग्याे, चाँदी कतिमा हुँदैछ काराेबार ?
बुधबार, पुस ११, २०८०
आज चाँदी तोलाको १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
नेपाली बजारमा सुनको मूल्य बढ्दा घट्यो चाँदी, ताेलाकाे कति ?
आइतबार, पुस ८, २०८०
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
नेपाल राष्ट्र बैंकले गर्याे आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण, कुन मुद्राकाे कति ?
बुधबार, पुस ४, २०८०
मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रूपैयाँ ३७ पैसा र बिक्रीमा २८ रूपैयाँ ५० पैसा पाइन्छ ।

