NRN
दक्षिणासहित साधुसन्तको बिदाइ
दक्षिणासहित साधुसन्तको बिदाइ पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीमा सहभागी हुन आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरेको छ । 
पुर्व मन्त्री श्रेष्ठको ८८ औ बर्षमा निधन
पुर्व मन्त्री श्रेष्ठको ८८ औ बर्षमा निधन र्वस्वास्थ्यमन्त्री तथा प्राध्यापक डा. मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको उपचारका क्रममा आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो । वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यता श्रेष्ठ लामो समयदेखि दम र छातीको सङ्क्रमणले थलिएका थिए ।
श्रम बेच्नका लागि विदेश पलायन जनशक्ति राेक्नु पर्छ : स्वास्थ्यमन्त्री
श्रम बेच्नका लागि विदेश पलायन जनशक्ति राेक्नु पर्छ : स्वास्थ्यमन्त्री स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपालको ठूलो जनशक्ति श्रम बेच्नका लागि विदेश पलायन भइरहेकाले त्यसलाई रोक्न बहस हुुनुपर्ने बताएका छन् । स्वास्थ्य तथा प्राविधिक शिक्षा लिनकै लागि नेपालका सीमा क्षेत्रबाट ठूलो संख्यामा युवाहरु भारतका विभिन्न सहरमा गइरहेको स्मरण गर्दै मन्त्री गिरीले नेपालका लागि यो चिन्ताको विषय बनेको बताए ।
पोखरा आउँदै गरेको बस दुर्घटनामा ५१ जना घाइते
पोखरा आउँदै गरेको बस दुर्घटनामा ५१ जना घाइते पोखरामा आज दिउँसो यात्रु बाहक बस दुर्घटना हुँदा ५१ जना घाइते भएका छन् । घाइते हुनेहरूमा अधिकांस विद्यार्थी रहेका छन् । पोखरा–बेगनास ताल रुटमा चल्ने ग १ ख ६७४७ नम्बरको बस पोखरा बजारतर्फ आउँदै गर्दा पृथ्वीराजमार्गस्थित पोखरा–२७ डाँडाकोनाकमा सडकबाट २० मिटर तल खोल्सामा खसेको थियो ।
उन्मुक्तिका सांसद अरुण चौधरी रिहा हुदैँ
उन्मुक्तिका सांसद अरुण चौधरी रिहा हुदैँ कैलाली– २ बाट निर्वाचित सांसद अरुण चौधरी जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन् । टयाक्टर तोडफोडको आरोपमा गत साता पक्राउ परेका सांसद चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेबी भण्डारीले बाँकी कैद मिनाहा गरिदिए पछि उनी रिहा हुन लागेका हुन ।
सरकार जनताको अवस्था बदल्न दृढ प्रतिवद्ध छः प्रधानमन्त्री
सरकार जनताको अवस्था बदल्न दृढ प्रतिवद्ध छः प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ऐतिहासिक क्रान्ति, आन्दोलन र जनसंघर्षको बलमा प्राप्त उपलब्धिको रक्षा गर्दै थप उपलब्धिका लागि निरन्तर लाग्नुपर्नेमा उनको जोड गरेका छन ।
शिवको पूजामा के के प्रतिबन्ध छ ?
शिवको पूजामा के के प्रतिबन्ध छ ? भगवान शिबलाई प्रसन्न पार्न महाशिवरात्रिको दिन उत्तम मानिन्छ। भगवान शंकरको पूजामा केही विशेष नियमको पालना गर्नु आवश्यक छ । आउनुहोस् यसको बारेमा जानौं।
भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौँमा
भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौँमा नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडाै आइपुगेका छन् । काठमाडौँ आएकामा  विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह,  दीपक  कपुर र दलवीरसिंह सुहाग छन् । नेपाली सेनाले भारतीय वर्तमान सेना प्रमुखसहित १२ जनालाई समारोहमा भाग लिन निम्ता पठाएको थियो । त्यसमध्ये पूर्वप्रमुख मनोजमुकुन्द नरवाने भने...
बालाजु बसपार्कको मोबाइल पसल लुटने थप ७ पक्राउ
बालाजु बसपार्कको मोबाइल पसल लुटने थप ७ पक्राउ नयाँ बसपार्कस्थित ल्त्सोको मोबाइल पसलमा  तोडफोड गरी मोबाइल चोरी गरेको आरोपमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ ।
सांसद चन्द्र भण्डारीकी आमाको निधन
सांसद चन्द्र भण्डारीकी आमाको निधन खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी सांसद चन्द्र भण्डारकी ८९ वर्षीया आमा हरिकला भण्डारीको उपचारका क्रममा निधन भएको छ । 
किर्तिपुर अस्पताल भन्यो, 'सांसद भण्डारीको यहाँ उपचार सम्भव देखिएन"
किर्तिपुर अस्पताल भन्यो, 'सांसद भण्डारीको यहाँ उपचार सम्भव देखिएन" हिजो राती ग्याँस सिलिन्डर लिक भएर गम्भिर घाइते भएका सांसद चन्द्र भण्डारीलाई किर्तिपुर अस्पतालले देशबाहिर सुबिधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशिघ्र लैजान सिफारिस गरेको छ ।
Weather Update