तराईको मौसममा अझै सुधार भएन
आइतबार, पुस २४, २०७९

जनकपुर र विराटनगरबाट आजैदेखि श्रम स्वीकृति सेवा सुरु
आइतबार, पुस २४, २०७९
लामो समयको छलफल एवं प्रयासपछि बल्ल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा अब सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ ।

भुटानी शरर्णार्थीलाई ससम्मान भुटान फर्काइयाेस् भन्दै गृहमन्त्रीलाई ज्ञापन
शनिबार, पुस २३, २०७९
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाबारे इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले ध्यानाकर्षण गराएको छ ।

सामाखुसीमा लागेको आगलागी नियन्त्रणमा
शनिबार, पुस २३, २०७९
काठमाडौँको सामाखुसी चोकस्थित आकाश जोगिनी पेट्रोलपम्प नजिक लागेको आगलागी नियन्त्रणमा आएको छ ।

युवतीको विषयमा झडप हुँदा वृद्धको मृत्यु
शनिबार, पुस २३, २०७९
बुटवल उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको तारा टोलमा स्थानीयबीच झडप हुँदा एक जनाको निधन भएको छ । शुक्रबार साँझ जितगढी नजिकै भएको झडपममा ६० वर्षीय यमप्रसाद नेपालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवादमा अन्तरिम आदेश दिन अस्वीकार
शुक्रबार, पुस २२, २०७९
सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

चितवनमा पनि सेवाग्राहीलाई ‘टाइम कार्ड’
शुक्रबार, पुस २२, २०७९
जिल्ला प्रशासन कार्यालय चितवनले आइतबारदेखि सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गर्ने भएको छ । ‘टाइम कार्ड’ लागू भएपछि सेवाग्राहीलाई तोकिएको समयसीमाभित्र सेवा नदिने जिम्मेवार कर्मचारीबाट सेवाग्राहीलाई क्षतिपूर्ति भरण गराइने भएको हो ।

पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु
शुक्रबार, पुस २२, २०७९
पाल्पामा बस दुर्घटना भएको छ । रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती, मधुवनमा बिहीबार राति ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।

सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाइ स्थगित
बिहीबार, पुस २१, २०७९
क्रिकेटर सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध दिएको पुनरावेदनमाथिको बिहीबारको सुनुवाइ स्थगित भएको छ

छुरा प्रहार गरी भागेका ५ जना पक्राउ
बुधबार, पुस २०, २०७९
काठमाडौंमा दुईजना व्यक्तिलाई छुरा प्रहार गरेर भागेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।