द्वन्द्वकालका मुद्दा अनन्तकालसम्म अल्झाइराख्न मिल्दैन : सर्वोच्च अदालत
आइतबार, फागुन २१, २०७९
ओखलढुङ्गामा बोलेरो दुर्घटनामा दुईको मृत्यु, ११ घाइते
आइतबार, फागुन २१, २०७९
ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुङ्गाको सदरमुकाम जाँदै गरेको बोलेरो जीप वडा नं. ३ दियालेको राहुटार नजिकै दुर्घटना भएको हो ।
तीस किलोग्राम ‘ट्युमर’ को सफल शल्यक्रिया
शनिबार, फागुन २०, २०७९
ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ । अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी ताप्लेजुङ घर भई भक्तपुरमा बसोबास गर्दै आएकी रीता शेर्पाको ३० किलोग्राम बढी तौलको ट्युमरको सफल शल्यक्रिया गरेको जानकारी दिएको हो ।
यस्तो हुनेछ राष्ट्रपति निर्वाचनकाे मतपत्र (नमुना पत्रसहित)
शुक्रबार, फागुन १९, २०७९
निर्वाचन आयोगले आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको निम्ति नमूना मतपत्र निर्माण गरेको छ । जसअनुसार संघीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी दुईथरी मतपत्र प्रयोग हुनेछ । रातो मतपत्र संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई दिइने छ भने हरियो मतपत्र प्रदेश सभाका सदस्यहरुको निम्ति प्रयोग गर्नका...
मिटर ब्याजमा फसे पछि भक्तपुरका युवाले गरे आत्महत्या
शुक्रबार, फागुन १९, २०७९
चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालका एक युवाले मिटर व्याजका कारण आत्महत्या गरेका छन् । सुडाल निवासी श्याम तिमिल्सिनाले मिटर ब्याजका कारण आत्महत्या गर्न बाध्य भएका हुन् ।
एउटै रुखमा झुन्डिएको अवस्थामा महिला र पुरुषको शब भेटियाे
बिहीबार, फागुन १८, २०७९
एउटै रुखमा झुन्डिएको अवस्थामा कैलालीमा महिला र पुरुषको शव भेटिएको छ । कैलारी गाउँपालिका–७ बसन्ताको खरौला सामुदायिक वन क्षेत्रमा सोही ठाउँका ५८ वर्षीया गेदुराम दास र ४५ वर्षीया ललितादेवी चौधरीको शव एकै ठाउँमा झुन्डिएको अवस्थामा भेटिएको हो ।
'सैनिक बिद्रोह" आरोपमा दुई अधिकारी सैन्य हिरासतमा, अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
बिहीबार, फागुन १८, २०७९
नेपाली सेनाले हिरासतमा लिएका दुईजना वरिष्ठ सैन्य अधिकारीहरूलाई अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।
गृह मन्त्रालयका सात सहसचिवको जिम्मेवारी हेरफेर
बुधबार, फागुन १७, २०७९
गृह मन्त्रालय मातहतमा कार्यरत सात सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ । जसअनुसार अध्यागमन विभागको महानिर्देशकमा झलकराम अधिकारीलाई जिम्मेवारी दिइएको छ ।
आफनै डेरामा बस्ने बालिका बलात्कारको आरोपमा पक्राउ
बुधबार, फागुन १७, २०७९
प्रहरीले आफनै डेराकोठामा वस्ने १७ वर्षीया बालिकामाथि जवरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थलीमा डेरामा वस्ने दोलखा मेलुग गाउँंपालिका वडा नं ५ घर भएका वर्ष २३ का जय भन्ने श्री थापालाई पक्राउ गरेको हो ।
आरजु राणाको दाबी: नेपाली सेना र जर्नेलहरुको डेटा टर्कीमा देखियाे
मंगलबार, फागुन १६, २०७९
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नि तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले नेपाली सेनाको डिजिटल अभिलेखमा निकै कमजोरी फेला परेकी जनाएकी छिन ।
प्रदेश निजामती सेवा गठन कोशेढुंगा होः सांसद देवकोटा
सोमबार, फागुन १५, २०७९
बागमती प्रदेश सरकारले गठन गरेको प्रदेश निजामती सेवा गठनले संघीय लोकतान्त्रिक व्यवस्थालाई मजबुत बनाउन सहयोग पुगेको विधयेक व्यवस्थापन विशेष समितिका संयोजक तथा सांसद डा.दिनेशचन्द्र देवकोटाले बताए । विशेष समितिको तर्फबाट प्रदेशसभामा प्रदेश निजामति सेवा गठन, सञ्चालन र सेवाका सर्तहरूको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गर्दै उनले यो एउटा कोशेढुंगा...


