NRN
'प्रचण्ड' पत्नी सीता दाहालको निधनपछि संसदीय समितिका बैठकहरू स्थगित
'प्रचण्ड' पत्नी सीता दाहालको निधनपछि संसदीय समितिका बैठकहरू स्थगित अर्थ समितिको बैठक आज बिहान ११ः०१ बजे तथा उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक १ बजेका लागि तय थियो ।
तीन शीर्ष दलको छलफल सकियाे , ओली भन्छन्–पार्लियामेन्टमा थाहा हुन्छ
तीन शीर्ष दलको छलफल सकियाे , ओली भन्छन्–पार्लियामेन्टमा थाहा हुन्छ  प्रचण्डको सचिवालयले सदनमा ‘एमालेले उठाएको विषयमा प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ दिने बताएका छन्।’ 
तीन शीर्ष नेताहरू आजपनि संसदको अवरोध हटाउनेबारे छलफल गर्दै
तीन शीर्ष नेताहरू आजपनि संसदको अवरोध हटाउनेबारे छलफल गर्दै उक्त बैठकमा साेहि अभिव्यक्तिबारे प्रधानमन्त्रीले स्पष्टीकरण दिने तयारी गरिरहेको उनको सचिवालयले जानकारी दियो।
प्रचण्ड-देउवा र ओलीबीच छलफल
प्रचण्ड-देउवा र ओलीबीच छलफल उनीहरूबीच प्रतिनिधि सभाको अवरोध हटाउने विषयमा कुराकानी भइरहेको बताइएको छ।
एमालेको अवरोधका कारण राष्ट्रिय सभाको आइतबारको बैठक पनि स्थगित
एमालेको अवरोधका कारण राष्ट्रिय सभाको आइतबारको बैठक पनि स्थगित असार २५ गतेको बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने र २६ गते सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको जानकारी उनले गराए ।
कोशी मन्त्रिपरिषद्मा थप तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
कोशी मन्त्रिपरिषद्मा थप तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ यसअघि शुक्रबार नियुक्त भएका मन्त्रीहरू कांग्रेसका प्रदीप सुनुवार र एकीकृत समाजवादीका कमल जवेगुले पनि मन्त्रालयको जिम्मेवारी पाएका छैनन् ।
माओवादीको विवादले आचार्यको भएन नियुक्ति, कोशीका मुख्यमन्त्री थापा सहित अन्य दुई मन्त्रीले लिए शपथ
माओवादीको विवादले आचार्यको भएन नियुक्ति, कोशीका मुख्यमन्त्री थापा सहित अन्य दुई मन्त्रीले लिए शपथ विवादका बीच मुख्यमन्त्री नियुक्तदेखि शपथसम्ममा अन्योल बढेको हो ।
बिहीबार पनि प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले गर्याे राष्ट्रियसभाको बैठक अवरुद्ध
बिहीबार पनि प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले गर्याे राष्ट्रियसभाको बैठक अवरुद्ध राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाले बैठक अवरुद्धपछि शुक्रबार १२ बजेर २९ मिनेटमा बैठक बस्‍ने गरी राष्ट्रिय सभाको बैठक स्थगित गरेका छन् ।
अर्थमन्त्री डा. महत भन्छन्, अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको छ
अर्थमन्त्री डा. महत भन्छन्, अर्थतन्त्र चलायमान हुने सङ्केत देखिएको छ विदेशी मुद्रा सञ्चिति विप्रेषण मात्र वा अन्य स्रोत पनि छन् भन्ने प्रश्न गर्दै समिति सदस्यहरुले स-साना आयोजनामा बजेट छरेका कारण प्रतिफल प्राप्तिमा कठिनाइ हुने धारणा राखे । 
प्रधानमन्त्री प्रचण्ड भन्छन् ,  गिरिजाबाबुलाई गणतन्त्रको पहिलो राष्ट्रपति प्रस्ताव नगरेकोमा मलाई पश्चात्ताप छ
प्रधानमन्त्री प्रचण्ड भन्छन् , गिरिजाबाबुलाई गणतन्त्रको पहिलो राष्ट्रपति प्रस्ताव नगरेकोमा मलाई पश्चात्ताप छ शान्ति सम्झौता लगायतका राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै प्रचण्डले पहिलो भेटदेखि अन्तिम भेटसम्ममा आफूले गल्ती गरेको तर कोइरालाले गल्ती नगरेको बताउनुभयाे ।
‘प्रचण्ड’ भन्छन् , तत्कालीन नेकपालाई एकताबद्ध गर्नुपर्ने
‘प्रचण्ड’ भन्छन् , तत्कालीन नेकपालाई एकताबद्ध गर्नुपर्ने प्रचण्ड’ले एक पटक असफल भए पनि फेरि एकता गर्ने उद्लेश्यले अघि बढ्नुको विकल्प नभएको दोहोर्‍याए ।
Weather Update