NRN
कांग्रेसको नाराबाजीकाबीच प्रधानमन्त्री ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पाए चौथो पटक विश्वासको मत
कांग्रेसको नाराबाजीकाबीच प्रधानमन्त्री ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पाए चौथो पटक विश्वासको मत उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले बेल घेराउ गरिरहेकै अवस्थामा सभामुखले विश्वासको मतको प्रक्रिया अगाडि बढाएका थिए ।
प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदको नाराबाजी
प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदको नाराबाजी उनीहरूले सहकारी ठग गर्नेलाई कारबाही गर्न माग गरेका छन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ ले आज चौथो पटक विश्वासको मत लिँदै
प्रधानमन्त्री ‘प्रचण्ड’ ले आज चौथो पटक विश्वासको मत लिँदै यो कार्यकालमा उनले चौथो पटक विश्वासको मत लिन लागेका हुन् ।
फेरि सर्‍यो प्रतिनिधि सभाको बैठक
फेरि सर्‍यो प्रतिनिधि सभाको बैठक कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक लम्बिएका कारण संसदको बैठक प्रभावित भएको हो ।
२ बजेलाई सर्‍यो प्रतिनिधिसभाको बैठक
२ बजेलाई सर्‍यो प्रतिनिधिसभाको बैठक सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलका नेताहरुबीच शनिबार साँझ भएको वार्ताले सहकारी रकम अपचलन छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति जुटाएको थियो, तर उक्त समितिको कार्यादेश के हुने भन्नेमा सहमति भइसकेको छैन ।
संसदीय समितिको टिओआरमा सहमति नजुटेसम्म प्रतिनिधिसभा बैठक सञ्चालन नगर्न  विपक्षी मोर्चाकाे आग्रह
संसदीय समितिको टिओआरमा सहमति नजुटेसम्म प्रतिनिधिसभा बैठक सञ्चालन नगर्न विपक्षी मोर्चाकाे आग्रह सिंहदरबारमा आइतबार जारी बैठकमा दलहरुले समितिको कार्यक्षेत्रका विषयमा सहमति जुटाउन नसक्दा प्रतिनिधि सभाको बैठक नै अनिश्चित बनेको छ ।
प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजेसम्मको लागि स्थगित
प्रतिनिधि सभाको बैठक आइतबार बिहान ११ बजेसम्मको लागि स्थगित त्यसअघि प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछानेले छलफल गरेका थिए ।
प्रतिनिधि सभा बैठक २ बजेसम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठक २ बजेसम्मका लागि स्थगित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलनका सन्दर्भमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएको छ ।
प्रधानमन्त्री 'प्रचण्ड' ले यही जेठ ७ गते संसदबाट विश्वासको मत लिने
प्रधानमन्त्री 'प्रचण्ड' ले यही जेठ ७ गते संसदबाट विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त गर्न गर्न १३८ सांसदको समर्थन चाहिन्छ । 
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूसँग छलफल गर्दै
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपक्षी दलहरूसँग छलफल गर्दै संसदीय छानबिन समिति गठन नगरेसम्म कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभामा अवरोध जारी राख्ने बताएको छ ।
अपराह्न चार बजेलाई सर्‍यो प्रतिनिधिसभाको बैठक
अपराह्न चार बजेलाई सर्‍यो प्रतिनिधिसभाको बैठक सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने समेत जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठन नगरे संसद् चल्न नदिने बताउँदै आएको छ ।
प्रतिनिधि सभामा जेठ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने
प्रतिनिधि सभामा जेठ ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने कांग्रेसले सहकाररुी प्रकरणमा जोडिएका गृहमन्त्री रवि लामिछानेलाई कारबाहीको माग राखेर सदन अवरुद्ध गरिरहँदा ६ गते हुने प्रधानमन्त्रीसँगको प्रश्नोत्तर पनि हुने नहुने निश्चित छैन् ।
Weather Update