वायुसेवा निगमको व्यावसायिक योजनालाई कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन
बिहीबार, पुस २५, २०८१
उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी कोइराला बुधबार अदालतमा हाजिर
बुधबार, पुस २४, २०८१
सांसद पोखरेलले स्वकीय सचिवलाई भने पदबाट हटाएका छन् ।
हेटौँडामा कार्यरत सब इन्जिनियर भट्टराई सेवाबाट बर्खास्त
बुधबार, पुस २४, २०८१
विभागले बुधबार एक सूचना जारी गर्दै पुस १६ गतेको निर्णय अनुसार भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य ठहरिने गरी भट्टराईलाई सेवाबाट हटाइएको जानकारी दिएको हो ।
मंगलबार बिहान गएको भूकम्पमा परी चीनमा कम्तीमा ५३ जनाको मृत्यु, ६२ घाइते
मंगलबार, पुस २३, २०८१
चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको थियो ।
ग्रेटर नेपालका संस्थापक नेपाल सिंहदरबार दक्षिणी गेटबाट पक्राउ
सोमबार, पुस २२, २०८१
आफू सिंहदरबारको दक्षिणी गेटमा धर्ना बस्न जान लागेको उनले फेसबुकमा पोस्ट गरेर जानकारी गराएका थिए ।
भद्रपुर उडेको विमानमा प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौँतर्फ डाइभर्ट गरी अवतरण
सोमबार, पुस २२, २०८१
जहाजलाई बुद्ध एयरको टेक्निकल टिमले चेकजाँच गरिरहेको र यात्रुहरूलाई अर्को जहाजबाट भद्रपुर पठाउने तयारी भइरहेको बुद्ध एयरले जनाएको छ ।
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.८ रेक्टरको भूकम्प
बिहीबार, पुस १८, २०८१
भूकम्पको धक्का काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) दाङ जिल्ला सेक्रेटरी खड्का पक्राउ
बिहीबार, पुस १८, २०८१
उनीमाथि कानुनी कारबाही गरिने पनि प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका प्रहरी प्रमुखमा एआइजी तामाङ
बुधबार, पुस १७, २०८१
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लाको कमाण्ड गर्छ ।
बैतडी केन्द्रबिन्दु बनाएर आज ४.६ म्याग्निच्युडको भूकम्प
मंगलबार, पुस १६, २०८१
विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस हुँदै आएको छ ।
कालिकोटमा ३.६ म्याग्निच्युडको भूकम्पको धक्का महसुस
आइतबार, पुस १४, २०८१
भूकम्पबाट मानवीय एवं भौतिक क्षति भएको जानकारी प्राप्त भएको छैन ।
उच्च र जिल्ला अदालतका २५ जना न्यायाधीशको सरुवा
शुक्रबार, पुस १२, २०८१
न्यायापरिषदको सिफारिसमा प्रधानन्यायाधीशले सरुवाको निर्णय गर्ने व्यवस्था छ ।


