माघ शुक्ल पूर्णिमाका दिन आज एक महिने स्वस्थानी व्रत समापन गरिँदै
बुधबार, माघ ३०, २०८१
आज (बुधबार) घट्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बुधबार, माघ ३०, २०८१
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २८ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
अष्ट्रेलिया न्यू साउथ वेल्सका वाणिज्यदूत सन्जिब शर्मा र अर्थमन्त्री बिष्णु पौडेलबीच भेटघाट
बुधबार, माघ ३०, २०८१
भेटमा शर्माले दोहोरो कर प्रणाली अन्त्य गर्ने विषयमा आफ्ना भनाई राखेका थिए । यसौबीच वाणिज्यदूत शर्माले अष्ट्रेलियाका लागि नेपाली राजदूत लीन जोन्स्टनसँग पनि भेट गरेका छन । भेटमा आफूले दुई देशबीचको सम्बन्ध र विद्यार्थीहरुका समस्या लगायतका विषयमा कुराकानी भएको जानकारी दिए ।
मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न रास्वपाको माग
मंगलबार, माघ २९, २०८१
‘मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक नगर्ने सरकारबाट भ्रष्टाचारको फाइल खुल्ने आश गर्नु बेकार हो त ? तुरुन्त सम्पत्ति विवरण सार्वजनिक गरोस्‚’ उनले भने ।
भ्रष्टाचार हुने देशको सूचीमा नेपाल ३४ अंकसहित १०७ औं स्थानमा
मंगलबार, माघ २९, २०८१
स नतिजाले भ्रष्टाचारविरुद्ध नेपालमा प्रभावकारी रुपले काम कारबाही अगाडि बढाउन आवश्यक देखिएको ट्रान्सपरेन्सीले औँल्याएको छ ।
कमलपोखरी शान्दार म:म ग्यास विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु
मंगलबार, माघ २९, २०८१
उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
बढ्यो अमेरिकी डलर, युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङको मूल्य
मंगलबार, माघ २९, २०८१
बहराइन दिनार एकको खरिददर तीन सय ७० रूपैयाँ ५२ पैसा र बिक्रीदर तीन सय ७२ रूपैयाँ ११ पैसा निर्धारण भएको छ ।
मंगलबार सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य
मंगलबार, माघ २९, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
सोमबार बढ्यो सुन–चाँदीको मूल्य, ताेलाकाे कति ?
सोमबार, माघ २८, २०८१
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २८ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
अमेरिकी डलरको भाउ स्थिर हुँदा यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर
सोमबार, माघ २८, २०८१
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
आइतबार नेप्से ११.४९ अंकले घटेर २६८८.३१ विन्दुमा
आइतबार, माघ २७, २०८१
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो ।
सञ्चारकर्मी दीपक समिरको कथा संग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन
आइतबार, माघ २७, २०८१
कार्यक्रममा बिभिन्न बिधाका साहित्यकार, समालोचक, संचारकर्मी तथा प्रतिष्ठित ब्यक्तित्वहरुको बाक्लो उपस्थिति थियो ।
संसदीय समितिले गर्यो शनिबार आगलागी भएको खानेपानी मन्त्रालयको अनुगमन
आइतबार, माघ २७, २०८१
आगलागीबाट ५० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।


