NRN
कालीखोलामा मोटरसाइकल दुर्घटना हुँदा चालक बेपत्ता, खोजी कार्य जारी
कालीखोलामा मोटरसाइकल दुर्घटना हुँदा चालक बेपत्ता, खोजी कार्य जारी दुर्घटनामा परेको मोटरसाइकलका चालक उनी नै हो वा होइन भन्नेबारे यकिन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । 
बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगले थाल्यो अनुसन्धान
बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगले थाल्यो अनुसन्धान बाल संगठनले आफ्ना जग्गा सस्तोमा भाडामा दिएको र सम्झौता अवधि १७ वर्ष बाँकी छँदै पुनः थप ३८ वर्ष भाडामा दिने सम्झौता गरेको भन्दै संगठनकै पूर्व पदाधिकारीविरुद्ध ठगी मुद्दामा जाहेरी परेको थियो ।
शुक्रबार बढ्यो सुनको मूल्य,  आज कतिमा हुँदैछ कारोबार ?
शुक्रबार बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बिहीबार ७.२६ अंकले घट्यो नेप्से
बिहीबार ७.२६ अंकले घट्यो नेप्से  सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिइडिबी होल्डिङ्स रहेको छ ।
नेपाल र भारत पञ्चेश्वरको डीपीआर छिटो बनाउन सहमति
नेपाल र भारत पञ्चेश्वरको डीपीआर छिटो बनाउन सहमति भेटमा भारतका जलशक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डिपिआरलाई चाँडो अन्तिम रूप दिन र उक्त आयोजनालाई चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक रहेको प्रतिक्रिया दिए ।
सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलन गर्ने पत्रकार महासंघको चेतावनी
सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलन गर्ने पत्रकार महासंघको चेतावनी बैठकले तीन वर्षे कार्यकालका लागि अध्यक्ष निर्मला शर्माले पेस गरेको नीतिगत प्रस्ताव, महासचिव रामप्रसाद दाहालले पेस गरेको सांगठनिक प्रस्ताव तथा कोषाध्यक्ष रामकृष्ण अधिकारीले पेस गरेको आर्थिक प्रस्ताव पारित गरेको छ ।
नागढुंगाबाट सुनसहित दुई भारतीय पक्राउ
नागढुंगाबाट सुनसहित दुई भारतीय पक्राउ काँकडभिट्टाबाट आउँदै गरेको बा. प्र ०१–००२ ख ०५४२ नम्बरको यात्रुबहाक बसमा सवार उनीहरूलाई ३१८ ग्राम सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं  बन्यो विश्वकै दोस्रो प्रदूषित सहर
काठमाडौं बन्यो विश्वकै दोस्रो प्रदूषित सहर हिउँद याममा पानी नपर्दा पनि वायु प्रदूषण नघटेको वातावरण विभागले जानकारी दिएको छ ।
बिहीबार एकैदिन तोलामा २३ सय रूपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बिहीबार एकैदिन तोलामा २३ सय रूपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय २० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
बुधबार नेप्से १.८६ अंकले बढेर २६८५.७३ विन्दुमा
बुधबार नेप्से १.८६ अंकले बढेर २६८५.७३ विन्दुमा  सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिइडिबी होल्डिङ्स रहेको छ । 
‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप-२०२५’ मा सहभागी हुन नेपाल आइपुगिन् एन्जिला
‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप-२०२५’ मा सहभागी हुन नेपाल आइपुगिन् एन्जिला साम्बा आगामी सोमबार एयर इन्डियाको विमानमार्फत बिहान ९ बजे काठमाडौँ आइपुग्नेछन् भने रेखा आगामी शनिबाार दिउँसो पौने ४ बजे काठमाडौँ आउनेछिन् । 
जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस
जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जुम्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर बिहान ११ बजेर ५६ मिनेट जाँदा ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।  
Weather Update